Play

तमू (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा युग गुरुङ

गुरुकुल खबर


पोखरा। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति कास्कीको छैटौं साधारण सभा तथा दोश्रो महाधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि युग बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति  निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शिला गुरुङ, सचिवमा सम्राट गुरुङ, सहसचिवमा दिल गुरुङ,कोषाध्यक्षमा तिर्सना गुरुङ रहेका छन् ।

सदस्यहरुमा पदम घले, जित गुरुङ, आकाश गुरुङ, हुम बहादुर गुरुङ, सदिक्षा गुरुङ र मन प्रसाद गुरुङ रहेका छन् ।

६ फाल्गुन २०७९, शनिबार २०:४४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा