Play

आकस्मिक बाढीका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टी, मृतक र घाइतेको संख्या अझै बढ्ने

गुरुकुल खबर


काठमाडौँ,  तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुने र घाइते हुनेहरुको संख्या धेरै पुग्ने अनुमान गरिएको छ ।

बाढीका कारण त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ ।

प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।  मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुलेको छैन ।

त्यस्तै, रसुवामा १३, नुवाकोटमा १९ र धादिङबाट ३ जना घाइतेलाई प्रहरीले उद्वार गरेको जनाएको छ । आकस्मिक बाढीको कारण ठुलो जनधनको क्षती भएको बह्येपानी कति क्षती भयो भन्ने अनुमान गर्न समेत थप केहि समय लाग्ने अबस्था छ ।

१० भाद्र २०८३, बुधबार १६:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा