Play

आश्रय अभियान नेपालद्वारा कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग

गुरुकुल खबर


पोखरा, आश्रय अभियान नेपालले पोखरा महानगरपालिका- २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ । समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्च वापत १० हजार रुपैयाँ हस्तान्तरणगरेको छन । सहयोग प्रदान गर्दै अध्यक्ष लामिछानेले मानिस शारीरिक रुपबाट मात्र नभइ मानसिक रूपमा पनि खुसी रहन यस्तो कार्यक्रमबाट मद्दत पुग्ने बताइन ।

सहयोग रकम बुझ्दै धामका प्रमुख विष्णु वशिष्ठले समूहको यो सहयोग आफ्नो संस्थाको लागि महत्त्वपूर्ण सहयोग भएको बताए । अन्य संस्थाबाट पनि यस किसिमको सहयोग प्राप्त भए त्यहाँ आश्रित बालबालिका साथै धामलाई पनि सहज हुने उनको भनाइ थियो ।

समितिका उपाध्यक्ष डा. कृष्णराज अधिकारीले आश्रय अभियान मार्फत सामाजिक क्षेत्रमा विभिन्न किसिमका सहयोग कार्यक्रमहरू सञ्चालन गरिँदै आएको जानकारी गराए । आयोजक समितिका सचिव कृष्णप्रसाद ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा धाममा रहेका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

३० जेष्ठ २०८३, शनिबार १४:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा