Play

नेपाली सेनामा कार्यरत श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ अर्थात कुमार थापा पक्राउ

गुरुकुल खबर


काठमाडौँ, सामाजिक संजालमा ‘नेपाली ब्रो’ भनिने कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। थापाले आंफ्नी श्रीमती ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी विभत्स तरिकाले हत्या गरेको घटना सार्बजनिक भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने उनीहरूबीच घरायसी विवाद भएको र बिबादकै क्रममा उनले श्रीमतीमाथि रड प्रहार गरेका थिए ।

रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमती हत्याको अभियोग लागेका थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थापाले आफूलाई बडिबिल्डर बताउथे भने भुजेल नेपाली सेनामा कार्यरत थिइन्।

२३ जेष्ठ २०८३, शनिबार १४:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा