Play

पोखरा महानगरपालिका -२ का पुर्व वडाध्यक्ष मल्ललाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न.२ का पुर्व वडाध्यक्ष एबम नेपाली काँग्रेसका नेता रामेश्वर मल्ललाई मातृशोक परेको छ। मल्लकी आमा धार्मिक व्यक्तित्व शुभद्रा मल्लको ९३ बर्षको उमेरमा अघिल्लो साता आंफ्नो निवास पोखराको मोहरिया टोलमा निधन भएको हो।

स्व. मल्लका तिन छोरा रहेकोमा जेठा छोरा पुर्व वडाध्यक्ष रामेश्वर मल्ल हुन् भने माइला जगदिश्वर मल्ल र कान्छा छोरा मुक्तिश्वर मल्ल रहेका छन। उनका चारजना छोरीहरु सुलोचना, सुमित्रा सुष्मा र सुशिला रहेको पारिबारिक श्रोतले जानकारी दिएको छ ।

यसैबीच नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्रमान बिजुक्छे र पोखरा महानगरपालिका वडा न.२ का अध्यक्ष दिवसमान प्रधानांग सहित बिभिन्न व्यक्ति र संस्थाले पोखरा -२ का पुर्व वडाध्य्क्ष रामेश्वर मल्लकी आमाको निधन भएको भन्दै गहिरो दुख व्यक्त गरेका छन। उनीहरुले जारी गरेको शोक बिज्ञप्तीमा मल्ल परिवारमा समबेदना प्रकट गरिएको छ ।

१९ फाल्गुन २०८२, मंगलवार १३:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा