Play

एमाले महाधिबेशन: पोखरेल समुहको प्यानलमा को को छन् त ?

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी ओलीसंग प्रतिष्पर्धामा उत्रिएका ईश्वर पोखरेलले नेतृत्व गरेको समूहले आफ्नो प्यानल टुंग्याएको छ । प्राप्त प्यानलको सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन्  ।

यस्तै महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् । तीन उपमहासचिव भए पनि उक्त प्यानलमा एक जना कम उपमहासचिवको सूची राखिएको छ ।

पोखरेल समुहका सबै उमेदवारको नामावली हेर्न यहा क्लिक गर्नुहोस .. name list pokharel team

१ पुष २०८२, मंगलवार १४:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा