Play

राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानमा पहिलो पटक महिलाको नेतृत्व, अध्यक्षमा माया गुरुङ

गुरुकुल खबर


पोखरा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको तेस्रो अधिबेशन शनिबार मध्यरातमा सम्पन्न भएको छ अधिबेशनले प्रतिष्ठानमा पहिलो पटक महिलालाई अध्यक्षमा निर्बाचित गरेको छ।

जस अनुसार प्रतिष्ठानको अध्यक्षमा माया गुरुङ, बरिष्ठ उपाध्यक्षमा राम्जी पौडेल, प्रथम उपाध्यक्षमा आर सि पौडेल, दितिय उपाध्यक्षमा होम गुरुङ र महिला उपाध्यक्षमा मन्जु बिकलाई चयन गरिएको छ।

यसैगरी प्रतिष्ठानको सचिबमा कृष्ण सुबेदी, कोषाध्यक्षमा सबिना गुरुङ, सहसचिब टेक क्षेत्री र सहकोषाध्यक्षमा सपना परियार निर्बाचित भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका नबनिर्बाचित सचिब कृष्ण सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए।

२१ मंसिर २०८२, आईतवार ०७:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा