Play

काठमाडौँको माइतीघरबाट डा. निकोलस भुषाल सहित तीनजना पक्राउ

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँको माइतीघर क्षेत्र र बानेश्वर क्षेत्रमा डा.निकोलश भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गरेकोमा प्रहरीले डा भुषाल सहित तिन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ पर्नेहरुमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल सहित तिनजना रहेको बुझिएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

सुरेन्द्र घर्ती नेतृत्वको जेनजीको समूहले गर्ने भनिएको ‘एनटिइके–जेड’ टिमले प्रदर्शन भने स्थगित भएको छ । तर, घुसपैठ हुनसक्ने र अवस्था भड्किने आकलन गरेर सुरक्षा तैनाथी बढाइएको प्रहरी अधिकृतले जानकारी दिए ।

घर्ती नेतृत्वले गर्ने भनेको प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै काठमाडौँ प्रहरीले प्रहरी प्रधान कार्यालयसँग थप मद्दत मागेको थियो । सो समूहको प्रदर्शन स्थगित भए पनि सुरक्षा रणनीति कायम राखिएको प्रहरी अधिकृतहरू बताउँछन्।

२३ आश्विन २०८२, बिहीबार ११:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा