Play

दिगो शान्ति र व्यावसायिक सुरक्षाको माग गर्दै पोखरा उबासंघद्वारा मौन शान्ति र्यालीको आयोजना

गुरुकुल खबर


पोखरा, मुलुकमा दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरा उद्योग वाणिज्य संघले बृहत शान्ति र्यालीको  आयोजना गर्यो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्व एबम संघसँग आवद्ध विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, उधोगी व्यवसायीहरु समेतको सहभागिता उक्त मौन शान्ति र्यालीमा रहेको थियो ।

उक्त मौन शान्ति  र्याली संघको सचिवालय गैह्रापाटनबाट सुरु भएर पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पृथ्वीचोकमा गएर समापन भएको थियो ।

र्यालीको समापनका अबसरमा जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको आत्माको चीरशान्तिको कामना गर्नुको साथै देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणको कामान गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले गुरुकुल खबरलाई जानकारी दिए ।

३१ भाद्र २०८२, मंगलवार २१:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा