Play

काठमाडौँको ट्रमा सेन्टर समेतका अस्पतालमा मृतक र घाइतेका आफन्तको भिड (घाइते र मृतकको नाम)

गुरुकुल खबर


काठमाडौँ, जेनजी युवाहरूको प्रदर्शनका क्रममा मृत्यु भएका र घाइते भएका आफन्तहरुको कारण काठमाडौँको ट्रमा सेन्टर लगायत बिभिन्न अस्पतालमा सर्बसाधारणको भिड बढेको छ। ट्रमा सेन्टरमा हालसम्म ७ जनाको मृत्यु भएको र ५५ जना घाइतेको उपचार भैरहेको अस्पतालले जनाएको छ।

अस्पतालमा मृतक र घाइतेका आफन्तको भिड लागेको छ भने अस्पताल प्रशासनले मृतक र उपचारत घाइतेको नामावली गेटमा टाँसेको छ।

बन्द गरिएका सामाजिक सञ्जाल खुल्नुपर्ने र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि प्रहरीले  बल प्रयोग गरेपछि काठमाडौँ लगायत बिभिन्न शहरहरुमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

प्रदर्शनकारीहरुले बिभिन्न स्थानमा सरकारी सवारी साधनमा आगजनी र तोडफोड गरेको छन भने प्रहरीले प्रहर गरेको गोलि लागेर १९ जनाको मृत्यु भएको र २ सय ५०  बढी घाइते भएको बताइएको छ

ट्रमा सेन्टरमा मृत्यु भएकाहरूको नामावली :

श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)

सुलभ राज श्रेष्ठ– बाँके (२१ वर्ष)

बुद्धि तामाङ– कीर्तिपुर (४२)

नाम नखुलेका अन्दाजी २७–२८ वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २८–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

ट्रमा सेन्टरमा उपचारार्थ भर्ना भएका घाइतेहरूको नामावली :

१. निकेश रिजाल– बर्दिया (२३ वर्ष)

२. हरि अधिकारी– जुम्ला (२६ वर्ष)

३. पवन खड्का– महाराजगञ्ज (२१ वर्ष)

४. सुर्य राई– सिन्धुपाल्चोक

५. सौरभ कठायत– धनगढी (१९ वर्ष)

६. हरि अधिकारी– जुम्ला (१७ वर्ष)

७. सन्देश प्रधान– नवलपरासी (२७ वर्ष)

८. आशुतोष बस्नेत– इटहरी (१९ वर्ष)

९. सौरभ गौतम– भोजपुर (२० वर्ष)

१०. रोशन रेग्मी– गोरखा (१८ वर्ष)

११. रुपेश कार्की– भक्तपुर (२७ वर्ष)

१२. हरि बहादुर शाही– प्रहरी हवल्दार, जाजरकोट

 १३. कुमार लार्मा– प्रहरी हवल्दार– दोलखा

१४. प्रकाश बोहरा– दैलख (२९ वर्ष)

१५. हरिहर सिलवाल–मैंपी, काठमाडौं (५२ वर्ष)

१६. नेत्र विक्रम थापा–पर्सा (३० वर्ष)

१७. दिलिप कुमार भुजेल–गाइघाट, उदयपुर (२६ वर्ष)

१८. नविन तामाङ– सिन्धुली (२२ वर्ष)

१९. मदन कार्की– सिन्धुली (२२ वर्ष)

२०. पहिचान नखुलेको

२१. अस्बिन राई– खोटाङ (२२ वर्ष)

२२. अनिल तामाङ– दोलखा (१९ वर्ष)

२३. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)

२४. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)

२५. राजेन्द्र साउद– अछाम (२५ वर्ष)

२६. नाम नखुलेका

२७. नोर्बु तामाङ– सिन्धुपाल्चोक (१७ वर्ष)

२८. निक मगर– कीर्तिपुर (३३ वर्ष)

२९. पवन शाही– कालिकोट (२६ वर्ष)

३०. लिजा अधिकारी– मोरङ (२० वर्ष)

३१. भावना पौडेल– विवरण नखुलेको

३२. समिर लामा– हेटौंडा (२२ वर्ष)

३३. प्रकाश धामी– कैलाली (२७ वर्ष)

३४. सही अहमद– चन्द्रागिरी, काठमाडौं (२० वर्ष)

३५. कपिल श्रेष्ठ– काठमाडौं (३० वर्ष)

३६. विजय अधिकारी– रुकुम (२२ वर्ष)

३७. रुपेश कार्की– दोलखा (२७ वर्ष)

३८. सुहानी श्रेष्ठ–बर्दिया (१९ वर्ष)

३९. अबिक तन्डुकार– काठमाडौं (२२ वर्ष)

४०. अविषेक भण्डारी– बझाङ (१७ वर्ष)

४१. आयमान मगर– धरान (२३ वर्ष)

४२. सागर भटराई –झापा (२१ वर्ष)

४३. परिचय नखुलका व्यक्ति

४४. सन्देश प्रधान– नवलपरासी (२० वर्ष)

४५. सोम शर्मा– बागलुङ (३० वर्ष)

४६. ईश्वर धकाल– कपुरधारा (२० वर्ष)

४७. सितेशजंग परियार– काठमाडौं (२२ वर्ष)

४८. समु धकाल– काठमाडौं (३७ वर्ष)

४९. लुसन सुब्बा– झापा (२१ वर्ष)

५०. नबिन श्रेष्ठ–संखुवासभा (१९ वर्ष)

५१. साहिल अहमद– काठमाडौं (२० वर्ष)

५२. केशव अधिकारी– (३२ वर्ष)

५३. सन्तकुमार महतो–

५४. आसुतोष झा– काठमाडौं (२० वर्ष)

५५. रोशन पराजुली– काभ्रे (२६ वर्ष)

  • तस्बिर – अनलाइन खबर

२३ भाद्र २०८२, सोमबार २१:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा