Play

मादी गाउँपालिकाका अध्यक्ष एबम कांग्रेस नेता गुरुङलाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस कास्कीका नेता एबम कास्कीको मादी गाउँपालिकाका अध्यक्ष देबिजंग गुरुंगलाई मातृशोक परेको छ। गुरुङकी आमा रत्नमाया गुरुङको ९१ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १६, बानियाँ पथमा जेठो छोरा गम्भीरजंग गुरुंगको निवासमा बस्दै आएकी रत्नमाया गुरुङको उनकै निवासमा आइतबार बिहान निधन भएको हो।

स्व. गुरुंगको शब अन्तिम श्रद्दान्जलीको लागि बौद्ध अर्घौं सदन रामघाट पोखरामा साउन २६ गते सोमबार दिउँसो गरिने र त्यसपछि अन्तेष्टि गरिने बताइएको छ ।

२५ श्रावण २०८२, आईतवार ०८:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा