Play

नेपाली काँग्रेस पोखरा -५ का सचिब हरी पन्तलाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघ कास्की शाखा कार्यसमितिका पुर्ब सदस्य सदस्य एबम नेपाली काँग्रेस पोखरा महानगरपालिका -५ कार्यसमितिका सचिब हरि पन्तलाई पितृ शोक परेको छ। लामो समयदेखि अस्वस्थ रहेका उनका बुवा रोहिणीप्रसाद पन्तको ७१ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

स्वर्गीय रोहिणी पन्तको पोखराको सेतीनदि स्थित रामघाटमा अन्त्येष्टि गरिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर १४ कार्यालय नजिकै देउराली टोलबाट सोमबार बिहान ९ बजे शवयात्रासहित सेतीनदी किनार रामघाटमा पुगेर उनको अन्तेष्टि गरिएको थियो ।

स्वर्गीय पन्तका हरी पन्त सहित गणेश पन्त र कुमार पन्त, कुबिर पन्त छोराहरु र राधिका पन्त छोरी रहेका छन। तीनजना छोराहरु नै कामको शिलशिलामा पोखरा बस्दै आएका छन ।

धादिंग घर भएका हरी पन्त केहि बर्षदेखि पोखरामा रहेर पत्रकारिता र ब्यबसायमा समेत संलग्न छन। उनि पनि केहि महिना बिरामी परेका थिए। हरी पन्त नेपाल प्रेस युनियन, धादिंग पोखरा सम्पर्क समाज, कपडा ब्यबसायी एसोसिअसन लगायतका संस्थामा समेत संलग्न छन ।

२६ चैत्र २०८१, मंगलवार १३:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा