Play

रुपन्देहीमा रविको थुनछेक बहस जारी

गुरुकुल खबर


बुटवल, सहकारीको रकम ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमाजारी छ  ।  अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

बहसमा जिल्ला सरकारी  वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल, सुनिल लामिछानेले बहस गरेका छन् ।

अहिले उच्च सरकारी वकिलको कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपानेले बहस गरिरहेका छन् । उनीहरूको बहस सकिएपछि पीडित तर्फबाट कानुनी व्यवसायीले बहस गर्नेछन् ।

त्यसपछि रविको पक्षका कानुन व्यवसायी  बहस गर्नेछन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा बहस सुरु भएको हो । यता रविको पक्षमा सुशील पन्तको नेतृत्वका बहस हुने बुझिएको छ ।

१० माघ २०८१, बिहीबार १५:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा