Play

नेपाली काँग्रेसको केन्द्रीय कोषाध्यक्षमा श्रेष्ठ नियुक्त

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार श्रेष्ठलाई केन्द्रीय समितिको कोषाध्यक्षमा नियुक्त गरेका हुन्।

व्यवसायी समेत रहेका श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट चुनाव लडेका थिए। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए।

दुइ पटक संविधानसभा सदस्य भएका श्रेष्ठले यस अगाडी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।

९ मंसिर २०८१, आईतवार १८:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा