Play

न्यायलयलाई स्वच्छ बनाउने छु- कानुनमन्त्री गुरुङ

गुरुकुल खबर


पोखरा । कानुनमन्त्री धनराज गुरुङले आफ्नो कार्यकालमा न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउन लागेको बताएका छन्। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री गुरुङले  नेताको घर धाएर न्यायाधीश बन्न नसक्ने बताएका छन् ।भ्रष्टाचारको जालोले न्यायलय घेरिएको आलोचना भइरहदा मन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

उनले न्यायलयलाई स्वच्छ बनाउन आफू लागिपरेको बताए ।  ‘ म रहुन्जेल ब्रीफकेस बोकेर धाउनेहरू न्यायलयको न्यायाधीश  बन्न सक्दैनन् भन्नेमा म प्रतिबद्ध छु । नेताको घरमा देउसी खेलेर न्यायाधीश बन्ने दिन गए । लाभ लिन्छु भन्नेले केही पाउदैन ,’उनले भने,’न्यायलय भ्रष्टाचार भएको कुरा व्यापक आएको छ । त्यसलाई सफा गर्न त पार्टीले मलाई पठाएको हो ।’

२७ जेष्ठ २०८०, शनिबार १०:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा