Play

सामुदायिक विद्यालय व्यवस्थापन समिति कास्कीमा दिपकबहादुर थापा

गुरुकुल खबर


पोखरा । सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपाल कास्कीले दिपकबहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा राजकुमार तामाङ र अप्सरा श्रेष्ठ, सचिवमा अर्जुन मल्ल, सहसचिवमा प्रेमबहादुर तमाङ र कोषाध्यक्षमा नारायण कुमार श्रेष्ठ रहेका छन् ।

सदस्यहरुमा तिलक बहादुर खडका,लेख बहादुर गुरुङ, रुद्र बहादुर क्षेत्री, अनिता तिमल्सिना , धनमाया गुरुङ, खेल बहादुर गुरुङ, सवावक्स मिया र प्रकाशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

कालिका माध्यमिक विद्यालय पोखरा १० रामबजार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष थापाले छिट्टै गाउपालिकास्तरिय कमिटी गठन गरि ग्रामिण तथा शहरी क्षेत्रमा रहेका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२१ जेष्ठ २०८०, आईतवार २३:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा