तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली भाषा र साहित्यमा योगदान पुर्याउने देश विदेशका २०१ जनालाई नइ कीर्ति रत्न, नइ कीर्ति र नइ कृतिलयको लोकार्पण

गुरुकुल खबर गुरुकुल खबर
२०८० बैशाख ३० मा प्रकाशित
in कला/साहित्य, Breaking News, गण्डकी प्रदेश, बाग्मती प्रदेश, व्यक्ति/संस्था, समाचार
नेपाली भाषा र साहित्यमा योगदान पुर्याउने देश विदेशका २०१ जनालाई नइ कीर्ति रत्न, नइ कीर्ति र नइ कृतिलयको लोकार्पण
28
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नइ प्रकाशनले नेपालको राजधानी काठमाडौँमा देश विदेशमा रहेर पनि नेपाली भाषा साहित्य, कला र सृजनाको क्षेत्रमा क्रियाशिल २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले सम्मान गरेको छ ।

शनिवार काठमाण्डौमा आयोजित समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी घले र महाप्राज्ञ वैरागी काइँलाबाट स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ समर्पण गरिएको थियो ।

सोही अवसरमा सम्पूर्ण स्रष्टा र नइ प्रकाशन, त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनका सदस्यहरुबाट भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन, कीर्ति र आकृति’नामक दुईवटा ग्रन्थको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।

नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मात्र नभएर साहित्य, सृजना र कला क्षेत्रमा मन, वचन र कर्मबाट विशिष्ट योगदान पुर्याएको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट समारोहको औचित्यमाथि प्रकाश पारिएको थियो ।

नइ प्रकाशनबाट सम्मान प्राप्त गर्ने २०१ जना स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय यस अगाडी नै भएको थियो । नइ प्रकाशनका सदस्य सचिव नरेन्द्र राज प्रसाईका अनुसार सम्मान प्राप्त गर्नेहरुको नामावली यस प्रकार रहेको छ ।

१. अणुराज जोशी २. अप्सरा दाहाल (भारत ३. अप्सरा पुडासैनी ४. अमरकुमार प्रधान ५. डा.अम्बिका अर्याल

६. अशेष मल्ल ७. आयुष्मान शाक्य सम्मान ८. आरपी गाउँले ९. इन्दिरा दीक्षित १०. ईशा शाह

११. ईश्वरी गौतम १२. उत्तम भेटुवाल १३. उदय निरौला १४. उपेन्द्र सुवेदी १५. उमा कार्की (अस्ट्रेलिया)

१६. प्रा.डा.उषा ठाकुर १७. प्रा.डा.ऋषिराम शर्मा १८. ओमकुमारी बन्जारा रानाभाट १९. ओमप्रकाश अधिकारी

२०. कन्चन पुडासैनी २१. कमल रिजाल २२. कल्पना आङबुहाङ (बेलायत) २३. कल्पना खरेल

२४. कालीप्रसाद रिजाल २५. किरण आचार्य २६. कुसुम गौतम (म्यानमार) २७. डा.कुसुमाकर शर्मा गौतम (क्यानडा)

२८. कृष्ण बजगाईं (बेलायत) २९. केदार शाक्य ३०. प्रा.केशव सुवेदी ३१. कोमल मल्ल (बेलायत) ३२. खगेन्द्र गिरी कोपिला

३३. खगेन्द्रराज सिटौला ३४. गङ्गा कर्माचार्य पौडेल ३५. गङ्गा लिगल ३६. गायत्री घर्तीमगर ३७. गायत्री चापागा

३८. गायत्री श्रेष्ठ ३९. प्रा.डा.गार्गी शर्मा ४०. गिरिराज आचार्य ४१. गीता आचार्य ४२. गीता खत्री (अमेरिका)

४३. गीता निरौला भण्डारी ४४. गेहेन्द्रमान अमात् ४५. गोपाल झा ४६. गोपाल पराजुली

४७. गोपालप्रसाद थपलिया ४८. गोपीकृष्ण प्रसाई ४९. गोविन्द गिरी प्रेरणा (अमेरिका) ५०. गोविन्दराज विनोदी

५१. चित्रा पौड्याल ५२. छविरमण सिलवाल ५३. छवि वैरागी घिमिरे ५४. डा.जगमान गुरुङ

५५. डा.जयन्ती रूपाखेती पौडेल ५६. जाकिर हुसैन जैकी मोजाहु ५७. जेबी खत्री ५८. ज्ञानु अधिकारी

५९. टङ्कबहादुर आलेमगर ६०. टेकनारायण रिमाल कौशिक (म्यानमार) ६१. ठाकुर शर्मा भण्डारी

६२. प्रा.डा.डिल्लीराज शर्मा ६३. डीआर राई ६४. तारानाथ दाहाल ६५. ताराप्रसाद चापागाईं (युएई)

६६. डा.तुलसी भट्टराई ६७. त्रिभुवनचन्द्र वाग्ले ६८. दीनानाथ शर्मा ६९. दीपेन्द्र केसी (बेल्जियम)

७०. दीप्स शाह ७१. दुर्गा पौड्याल ७२. दुर्गा वनवासी ७३. देवराज कार्की मिलन

७४. डा.देवीप्रसाद सुवेदी ७५. धनकुटे कान्छा ७६. धनराज गिरी ७७. नगेन्द्र न्यौपाने (अमेरिका)

७८. नवराज पहाडी ७९. नारा जोशी ८०. निर्मला कोइराला ८१. पवन आलोक

८२. पार्वती शर्मा ८३. पिङ्की गुरुङ ८४. पिमला न्यौपाने ८५. प्रा.पुरुषोत्तम दाहाल

८६. प्रभा बराल ८७. प्रमोद प्रधान ८८. प्रमोद सारङ्ग (द.कोरिया) ८९. प्रीति आत्रेय ज्ञवाली (कम्बोडिया)

९०. प्रा.डा.प्रेम खत्री ९१. प्रेमप्रकाश फलाहारी ९२. प्रेममान डङ्गोल ९३. प्रेमविनोद नन्दन ९४. डा.बमबहादुर थापा जिताली

९५. बालिका गिरी ९६. बिन्दु अधिकारी ढक ९७. भगवती बस्नेत ९८. भद्रकुमारी घले

९९. भरत जङ्गम १००. भवानी खतिवडा १०१. नेपाली साहित्य नारी रत्न भागीरथी श्रेष्ठ १०२. भानुप्रकाश जोशी

१०३. मञ्जुश्री गिरी १०४. नाट्यभूषण मदनदास श्रेष्ठ १०५. मधुसूदनप्रसाद घिमिरे १०६. मन गहिरे

१०७. मनिराज जोशी १०८. प्रा.डा.महादेव अवस्थी १०९. महेश सुवेदी ११०. डा.महेश्वर शर्मा १११. माधव वियोगी

११२. मायादेवी शर्मा ११३. प्रा.मुकुन्दशरण उपाध्याय ११४. मुकुन्द शर्मा चालिसे ११५. मुना श्रेष्ठ ११६. डा.मोदनाथ प्रश्रित

११७. मोहन आचार्य जलद (बेलायत) ११८. मोहन दुवाल ११९. प्रा.डा.मोहन लोहनी १२०. मोहनराज खनाल (म्यानमार)

१२१. प्रा.मोहन सिटौला (अमेरिका) १२२. यमुना प्रधानाङ्ग मुना १२३. यशोदा अधिकारी १२४. यादव भट्टराई १२५. युवराज घिमिरे

१२६. युवराज नयाँघरे १२७. रम्भा पौडेल १२८. रश्मि मैनाली (अमेरिका) १२९. रश्मि रिमाल १३०. डा.राजकिशोर सिंह

१३१. ई.डा.राजेन्द्र पौडेल १३२. राधिका दाहाल १३३. प्रा.रामकुमार पाँडे १३४. रामनारायण देव १३५. प्रा.डा.रामप्रसाद उप्रेती

१३६. डा.रामप्रसाद दाहाल १३७. डा.रामभक्त ठाकुर १३८. रुकु कार्की १३९. रूपा न्यौपाने १४०. रूपा रिसाल चालिसे

१४१. रेशु गौतमाचार्य १४२. प्रा.डा.लक्ष्मणप्रसाद गौतम १४३. लक्ष्मी अप्सरा पाण्डे १४४. ललिता दोषी

१४५. लवप्रसाद भण्डारी १४६. डा.लेखप्रसाद निरौला १४७. वासुदेव अधिकारी १४८. महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी

१४९. विजयरत्न तुलाधर १५०. विजय हितान (बेलायत) १५१. प्रा.डा.विजया पन्त १५२. विनोद खनाल १५३. विमल गिरी (बेल्जियम)

१५४. विश्वासदीप तिगेला (बेलायत) १५५. विष्णुमाया विभु (नर्वे) १५६. प्रा.डा.वीणा पौड्याल १५७. डा.वीणा हाङ्गखिम (भारत)

१५८. वैरागी काइँला १५९. शर्मिला खड्का दाहाल १६०. शशिकला मानन्धर १६१. शान्ति अधिकारी १६२. शान्तिकुमारी राई

१६३. शान्ति शर्मा १६४. डा.शालिकराम पौड्या १६५. शिला पन्त १६६. प्रा.शिवगोपाल रिसाल १६७. शेषमणि आचार्य

१६८. डा.शैलेन्दुप्रकाश नेपाल १६९. शोभा काफ्ले खतिवडा १७०. शताब्दी पुरुष सत्यमोहन जोशी (मरणोपरान्त) १७१. सन्तु श्रेष्ठ

१७२. समिना खनाल पृथा १७३. सम्झना काफ्ले (अमेरिका) १७४. सरस्वती श्रेष्ठ सरु १७५. सरिता पराजुली

१७६. सविता श्रेष्ठ बेहासी १७७. डा.साधना प्रतीक्षा १७८. सामु उप्रेती (अस्ट्रेलिया) १७९. प्रा.डा.सावित्री कक्षपती

१८०. प्रा.डा.सावित्री श्रेष् १८१. सिन्धु गौतम १८२. सिर्जना शर्मा १८३. सीता विष्ट कार्की सीविका

१८४. सीमा रोशी (अस्ट्रेलिया) १८५. सुनिता राई कन्दङ्वा (इजरायल) १८६. सुनीता कार्की १८७. सुभद्रा भट्टराई

१८८. प्रा.डा.सुमन ढकाल १८९. डा.सुमनकुमार रेग्मी १९०. सुमन शर्मा (अमेरिका) १९१. सुरेन उप्रेती (क्यानडा)

१९२. प्रा.डा.सुरेन्द्र केसी १९३. सुरेशजङ्ग शाह (बेलायत) १९४. सुशीला तामाङ १९५. स्पन्दन विनोद (पोर्चुगल)

१९६. डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ १९७. हरिप्रसाद बराल १९८. हरिसिंह थापा (बेलायत) १९९. हरिहर विरही

२००. हिरण्यकुमारी पाठक २०१. हेमा मानन्धर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.