Play

रोजिना अफसेट प्रेसका सञ्चालक श्रेष्ठको हृदयाघातका कारण निधन

गुरुकुल खबर


पोखरा । मुद्रण उद्योग सघ कास्कीका अध्यक्ष गिर बहादुर श्रेष्ठ(किरण) को श्रेष्ठको निधन भएको छ ।

रोजिना अफसेट प्रेसका सञ्चालक रहेका श्रेष्ठको आइतबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

बेहोस अवस्थामा अस्पताल पुर्या्इएका उनलाई चिकित्सकले चेकजाँचका क्रममा मृत घोषण गरेका थिए ।

गोरखा जिल्लाको बुंकोट स्थाई घर भइ पोखरा बस्दै आएका श्रेष्ठले मुद्रण व्यवसायसँगै मुद्रण उद्योग सघ, गोरखा मिलन समाज, लायन्स क्लब लगायतका संघ संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका थिए ।

२४ बैशाख २०८०, आईतवार १९:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा