तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

गुरुकुल खबर गुरुकुल खबर
२०७९ चैत्र १७ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, व्यक्ति/संस्था
लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

??????????

44
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल लोकतान्त्रवादी आदिबासी जनजाति महासंघ जिल्ला कार्य समिति कास्कीको पदस्थापन तथा सपथ कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भयो ।

कार्यक्रमको उदघाटन गर्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राजनीतिक क्षेत्रमा आदिबासी जनजातिको सशक्तिकरण र सहभागिताका नेपाली काँग्रेस कास्की सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । सभापति बरालले भातृसंस्था भएको सम्बन्धले मात्र नभई हरेक जातजातिलाई राजनीतिक मुलधारमा ल्याउन ठुला दलहरु अग्रसर हुनुपर्ने विचार समेत व्यक्त गरे ।

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघका केन्द्रीय सदस्य सुनिल गुरुङले राजनीतिक क्षेत्रमा आदिबासी जनजातिलाई सक्रिय सहभागि गराउनकालागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित कास्की जिल्ला कार्य समितिका उपसभापतिद्धय तोत्रमान गुरुङ र चन्द्रप्रकाश थापा, .सचिवद्धय रीता गुरुङ र रामप्रसाद श्रेष्ठ,सह सचिवद्वय बुद्बिहादुर गुरुङ र भिमकुमारी गुरुङ, कोषाध्यक्ष भीमकुमारी आले र प्रवक्ता बुद्धिमान गुरुङले पदस्थापन तथा शपथ ग्रहण गरेका थिए ।

यसैगरी जिल्ला कार्य समिति कास्कीका सदस्यहरु देव गुरुङ, रामकाजी गुरुङ, रामकुमार श्रेष्ठ, ज्योती थापा, यातमाया तामाङ, गणेश गुरुङ, सीता गुरुङ, ईश्वरी गुरुङ, सोमबहादुर तामाङ, चेतबहादुर कुमाल, दीपक थापा र चेतबहादुर कुमालका साथै नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ पोखरा महानगर सभापति वीरबहादुर गुरुङ, क्षेत्रीय सभापतिहरु क्षेत्र नं १ का शरण प्रधान , क्षेत्र नं २ का अजय गुरुङ र क्षेत्र नं ३ का राजु घलेले पदस्थापन तथा शपथ ग्रहण गरेका थिए ।

महासंघका कास्की सभापति आशबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमिति सदस्यहरुका साथै पोखरा महानगर र क्षेत्रीय सभापतिहरुले महासंघ कास्की सभापति गुरुङ समक्ष शपथ लिएका हुन् ।

कार्यक्रमको समापनमा बोल्दै सभापति गुरुङले मुलुकमा भएको राजनीतिक परिवर्तनसंगै आदिबासी जनजातिको मुद्वाले केन्द्रिय स्थान प्राप्त गरे पनि सन्तुष्ट हुने अवस्था नरहेको बताए । उनले माउ पार्टी नेपाली काँग्रेसको सहकार्य र व्यक्ति आफ्नै सक्रियता र संघर्षले मात्रै राजनीतिक क्षेत्रमा जनजातिले समान प्रतिनिधित्व गर्न सक्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.