तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बैंकहरूकाे चर्काे र चक्रवर्ती ब्याज सहन नसकेर व्यावसायी पौडेलले गरे आत्महत्या

गुरुकुल खबर गुरुकुल खबर
२०७९ फाल्गुन १७ मा प्रकाशित
in अपराध, Breaking News, अर्थ, बाग्मती प्रदेश, व्यक्ति/संस्था, समाचार
बैंकहरूकाे चर्काे र चक्रवर्ती ब्याज सहन नसकेर व्यावसायी पौडेलले गरे आत्महत्या
35
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बाणिज्य बैंकहरूकाे चर्काे र चक्रवर्ती ब्याज सहन नसकेर व्यावसायीहरूले धमाधम आत्महत्याकाे बाटाे राेज्न थालेकाे दुखद खबरहरू आउन थालेका छन् ।

बैंककाे ऋणकाे बाेज खप्न नसकेर यसरी आत्महत्या गरेर प्राण त्याग्ने पछिल्लाे व्यावसायी, समाजसेवी, राजनीतिक कार्यकर्ता हुन् नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटी सल्लाहकार परिषद सदस्य तथा रामेछाप खाडादेवी-३,भीरपानीका संस्थापक देव वहादुर खत्री (दीपक पौडेल)।

व्यावसायी पाैडेल निकट मित्रहरूका अनुसार, उनले  २०७९ फागुन १६ गते विहान अन्दाजी १० बजेको समयमा बुढानीलकण्ठ नगरपालिका वार्ड नम्बर ९  सिरडी काेलनीस्थित आफ्नै निवासमा नाम्लाेकाे डाेरीले पासाे लगाएर भर्याङमै आत्महत्या गरेका थिए ।

२०४४ सालदेखि काठमाडाैंमा वसाेवास गर्दै आएका र हार्डवेयर व्यवसायमा संलग्न पाैडेलकाे २०७६ चैतबाट काेभिडकाे लकडाउन भएपछि व्यवसाय(व्यापार) चाैपट्ट भएकाे थियाे । उनी निकटहरूका अनुसार, बैंककाे ऋण २० कराेड भन्दा  बढी रहेकाे र मासिक ब्याज रकम नै १० लाख बुझाउनु पर्ने अवस्था रहेकाे थियाे ।

छिमेकीहरूका अनुसार, आत्महत्या गर्नु अघि दीपक पौडेलले आमालाई भाइकाे घरमा पठाएकाे, श्रीमतीलाई जुस किन्न पठाएर घरमा काेही नभएकाे माैका पारेर आत्महत्याकाे बाटाे राेजेका थिए । उनका जेठा छाेराले पेप्सीकाेलामा हार्डवेयर पसल सञ्चालन गर्दै आएका छन् भने माइलाे छाेरा अष्ट्रेलियामा रहेका,  कान्छा छाेरा पढ्दै गरेका छन् ।

दुई श्रीमती,  एक छाेरी र तीन भाइ छाेरा पिता दीपक पौडेलले घरबाटै आफ्नाे कार्यालय सञ्चालन गर्दै आएका थिए । आत्महत्यापछि उनकाे अफिसमा लगभग एक कराेडकाे प्राइम बैंककाे बैंक ग्यारेन्टी क्लेम भेटिएकाे बताइन्छ ।

अग्रज समाजसेवी, इमानदार, मिलनसार व्यक्तित्व  दीपक पौडेलले लामाे समयदेखि धुम्रवराही चक्रपथ चाेक(स्मार्ट क्याफेसंगै)काे धन्वन्तरी आयुर्वेद अस्पताल रहेकाे लगभग १७, १८ कराेड रूपैयाँ पर्ने आफ्नाे घर र जग्गा समेत बेचेर बैंककाे ऋण तिर्ने जमर्काे पनि  धेरै पटक गर्दै आएकाे बताइन्छ । तर, मन्दीकाे समयमा घरजग्गा विक्री नहुने, बैंकहरूले बस्न खान नदिने अवस्था सिर्जना भएपछि बाध्य भएर आत्महत्याकाे बाटाे राेजेका थिए ।

अग्रज समाजसेवी कमरेड दीपक पौडेलको असमायिक निधनले नेकपा एमाले भीरपानी पार्टी साथै सिङ्गो जिल्ला पार्टीलाई समेत अपूर्णीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेका छन् ।

एमाले भीरपानी पार्टीले शाेक व्यक्त गर्दै  भनेकाे छ, ”स्व.क.देव ब. खत्रीको सदैव भीरपानी पार्टीमा अभाव रहने छ र सदैव उहाँको उच्च योगदानको सम्झना रहनेछ र हामी मर्माहत भएका छौं । हामीले एक असल राजनीतिक अभिभावक गुमाएका छौं ।”

‘समाजले एक असल समाजसेवी गुमाएको छ, दिवंगत दीपक पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शाेकाकूल परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दछ”  भीम श्रेष्ठ, अध्यक्ष, एमाले खाडादेवी-३,भीरपानी रामेछाप तथा सम्पूर्ण वडा कमिटी परिवारले श्रद्धाञ्जलि व्यक्त गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.