Play

प्रा.डा. रविलाल अधिकारीको निधन

गुरुकुल खबर


पोखरा । प्राध्यापक डा.रविलाल अधिकारीको मंगलबार निधन भएको छ ।क्यान्सर सहित अन्न रोगबाट बिरामी अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । अधिकारी चार दिनअघि मात्र काठमाडौंमा उपचारपछि पोखरा फर्किएका थिए ।अधिकारी पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागका प्रमुख भइ लामो समयसम्म प्राध्यापन गरेका थिए ।

गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ लगायत विभिन्न साहित्यिक एवं सामाजिक संघसंस्थामा आबद्ध थिए । उनी समालोचकका रुममा बढि चर्चित थिए ।

 

१६ फाल्गुन २०७९, मंगलवार १९:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा