तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तिम्रो स्वागत गर्न सकिन (कविता )

गुरुकुल खबर गुरुकुल खबर
२०७९ माघ ४ मा प्रकाशित
in कला/साहित्य
33
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter
तिम्रो स्वागत गर्न सकिन !
                                            –   रीता गुरुङ
प्रिय मृत्यु
तिमी सास्वत सत्य छौ
अकाट्य र अवश्यम्भावी छौ
तर पनि
गुनासो छ तिमीसंग !
मलाई स्वागतको तयारी गर्ने समय सम्म दिएनौ
बुढेसकालमा सेतै फुल्दै गएका केशले
मुजा मुजा परि चाउरिँदै गएको छालाले
तिमीलाई स्वागत गर्ने सपना देखेकी थिए
बुढौलीले थरथर कापेका शरीरले
तिम्रो स्वागतमा मङ्गलधुन बजाउने सपना देखेकी थिए
तर
तिमीले सार्है हतार गर्यौ
थाहै नदिई अचानक आयौ
न परिवार
न साथीभाई
कसैलाई सम्झिनै पाईन I
अचानक
तिमी यत्ति भयानक बनेर आयौ
यत्ति दर्दनाक बनेर आयौ
एक्कासी नजरमा कालो छायो
म निरीह बने !
थाह छ !
आगोको मुश्लोभित्र छट्पटि रहदा
कोही पानीको फोहरा बनेनन्
प्रचण्ड रापभित्र सहयोगको याचना गरिरहदा
कोही दमकल बनेनन्
बने त केवल
रमिते
लाग्यो, मेला लागेको छ यहां
जसले जति धेरै
टिकटक
भिडियो बनाउन सक्छ
जति धेरै फेसबुक लाईभ गर्छ
उ विजयी बन्नेछ
पुरस्कारको चांग पाउनेछ !
मेरा आफ्नैहरु
मेरो चित्कारमा
सेल्फि खिच्दै
फेसबुक लाईभ गर्दै
मानवियता बेचि रहे
संवेदनहिनता बनिरहे
मेरो मृत्यु
मेरा आफ्नैका लागि
मेला बन्यो !
गण्डकी प्रदेशको राजधानी पोखरा
पोखरेलीको गौरव मानिने
अन्तराष्ट्रिय बिमानस्थल
र
त्यसैको एक छेउमा म जलिरहदा
अह !
मलाई कसैले बचाउने हतार गरेनन्
कतै, ढुकढुकी छ कि
खोज्ने प्रयाससम्म गरेनन् !
प्रिय मृत्यू
माफ गर
तिम्रै हतारले
तिमीलाई स्वागत गर्न पाईन
चित्कारको मेलामा
मृत्यूको यो मेलामा
म निरीह बने !!

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि सामाजिक सञ्जालमार्फत अध्यक्षको उम्मेदवारी घोषणा

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि सामाजिक सञ्जालमार्फत अध्यक्षको उम्मेदवारी घोषणा

२०७९ पुस २७ मा प्रकाशित
तिमी प्रशन्न होऊ    (कविता)

कविता – तिमी शेर हौ, बहादुर शेर

२०७९ पुस २२ मा प्रकाशित
तिमी प्रशन्न होऊ    (कविता)

तिमी प्रशन्न होऊ (कविता)

२०७९ पुस २१ मा प्रकाशित
समीपको ‘अक्षर अक्षरमा देश’ लाई ‘लेखक कृति पुरस्कार–२०७८’ प्रदान गरिने

समीपको ‘अक्षर अक्षरमा देश’ लाई ‘लेखक कृति पुरस्कार–२०७८’ प्रदान गरिने

२०७९ पुस १९ मा प्रकाशित
१२ खरी कथाका अन्तर कुन्तर – कथामा जीवनको प्रतिबिम्ब

१२ खरी कथाका अन्तर कुन्तर – कथामा जीवनको प्रतिबिम्ब

२०७९ पुस ११ मा प्रकाशित
लेखक खगेन्द्र संग्रौलासँग प्रेमवार्ता- जीवनमा प्रेम गर्न बडो गाह्रो छ, गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ

लेखक खगेन्द्र संग्रौलासँग प्रेमवार्ता- जीवनमा प्रेम गर्न बडो गाह्रो छ, गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ

२०७९ पुस ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.