तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेसले विगतमा प्राप्त गर्दै आएको मत राष्ट्रिय स्वतन्त्र पार्टीले खोसेको निष्कर्ष

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस २१ मा प्रकाशित
in राजनीति, बाग्मती प्रदेश, विशेष, समाचार
एमालेले समानुपातिक सांसदको टुंगो शुक्रबार लगाउने, चुनावपछि पहिलो पटक काँग्रेस कार्यसम्पादन समिति बैठक
33
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — समानुपातिकतर्फ विगतभन्दा ७ प्रतिशत कम मात्रै मत पाएको नेपाली कांग्रेसले विगतमा आफूले प्राप्त गर्दै आएको मत राष्ट्रिय स्वतन्त्र पार्टीले खोसेको निष्कर्ष निकालेको छ । निर्वाचन अनुगमन तथा पर्यवेक्षण समितिले बुधबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा सहरी क्षेत्रका मतदाताको मत राष्ट्रिय स्वतन्त्र पार्टीले खोसेको उल्लेख छ ।

समितिका सहसंयोजक कृष्णप्रसाद पौडेलले सहरी क्षेत्रका युवा मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीमा आकर्षित हुँदा कांग्रेसको समानुपातिक मत घटेको बताए ।

‘सबैभन्दा धेरै सहरी क्षेत्रका युवा मतदाताको मत गुमेको छ । त्यसबाहेक पहाडी र हिमाली जिल्लामा समेत विगतमा कांग्रेसले प्राप्त गर्दै आएको मत रास्वपाले खोसेको देखिन्छ,’ पौडेलले भने । समितिका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई चितवनमा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । पौडेलले पार्टीले सहरी क्षेत्रमा युवालाई आकर्षित गर्ने योजना अघि सार्न नसक्दा सहरी क्षेत्रको धेरै मत गुमेको बताए ।

समानुपातिक मतमा जिल्लागतरुपमा पनि कांग्रेस निकै पछि रहेको देखिएको छ । समानुपातिक मतमा एमाले ४६ जिल्लामा पहिलो हुँदा कांग्रेस २२ जिल्लामा मात्रै पहिलो छ । प्रतिनिधिसभा क्षेत्रगत हिसावले तुलना गर्दा एमाले ७४ क्षेत्रमा पहिलो बनेको छ भने कांग्रेस ५५ क्षेत्रमा मात्रै पहिलो छ ।

त्यस्तै, माओवादी केन्द्र ५ जिल्ला र ९ क्षेत्रमा मात्रै पहिलो दल छ भने राष्ट्रिय स्वतन्त्र पार्टी २ जिल्ला र १५ क्षेत्रमा पहिलो दल छ । समानुपातिक मतमा जनमत पार्टी २ जिल्ला र ६ निर्वाचन क्षेत्रमा पहिलो दल छ । जसपा पाँच क्षेत्र र राप्रपा एक क्षेत्रमा पहिलो दल बनेका छन् ।

समितिले समानुपातिक मत बढाउन पार्टीले विभिन्न रणनीति अपनाउनुपर्ने सुझाव दिएको छ । ‘संगठन विस्तारमा पार्टीले केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिने, केन्द्रीय विभागहरूलाई तुरुन्त पूर्णता दिने र विधानबमोजिम गठन भएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको नेतृत्व चयन गरेर संगठन परिचालन गर्नुपर्ने देखिन्छ,’ समितिका सहसंयोजक पौडेलले भने । समितिले पार्टीको छुट्टै थिंक ट्यांकको व्यवस्था गर्न सुझाव दिएको छ ।

‘पार्टीले अलग्गै थिंक ट्यांकको गठन गर्नु आवश्यक छ । त्यस्तो थिंक ट्यांकले पार्टीका लागि आवश्यक पर्ने विविध विषयमा सही सूचना तय गर्ने, पार्टीको नेतृत्वले सार्वजनिक ठाउँमा कुनै विषयको बारेमा बोल्दा थिंक ट्यांकले तयार गरेको सूचनालाई आधार बनाउने गर्नु आवश्यक छ,’ समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिले आमनागरिकले दैनिकरुपमा भोग्नुपरेका समस्याको बारेमा जानकारी लिएर त्यसको समाधानका लागि सम्बन्धित निकायमा आ–आफ्नो ठाउँबाट पहल लिनुपर्ने सुझाव दिएको छ । सहसंयोजक पौडेलले पार्टीले गरेका कामको अनुगमन र मूल्यांकन गर्ने संयन्त्र बनाई ‘पार्टी अडिट’ गर्ने पद्धति बसाल्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.