तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

गुरुकुल खबर गुरुकुल खबर
२०७९ माघ ११ मा प्रकाशित
in अपराध, Breaking News, राजनीति, व्यक्ति/संस्था, समाचार
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
27
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : प्रधानमन्त्री कार्यालयकोतर्फबाट चितवन-२ का सांसद रवि लामिछानेको नागरिकता र राहदानीको विषयमा बहसमा सहभागी सरकारी वकिल सञ्जीवराज रेग्मीले कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको तर्क गरेका छन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सर्वोच्च अदालतमा उनले बुझाएको लिखित बहस नोटमा उनले नेपालमा रहेका कुनै पनि नेपाली नागरिक नागरिकताहीन हुने कानुनले कल्पना नगरेको समेत तर्क गरेका छन

सहन्यायाधिवक्ता रहेका उनले प्रधानमन्त्रीको कार्यालयलाई समेत रिटमा प्रतिवादी बनाएकाले बहस नोट पेस गरेका थिए। तर प्रधानमन्त्री कार्यालयभन्दा पनि उनको लिखित बहस नोट सांसद लामिछानेको नागरिकता वैध हो भन्ने तर्कमा बढी केन्द्रित छ।
रिट लामिछानेको उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा दर्ता भएको हैन। सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियतमा हो। प्रधानमन्त्री कार्यालयको बचाउमा बहस नोट बुझाएका रेग्मी भने लामिछानेको बचाउमा बढी केन्द्रित देखिए।
उनको बहस नोटमा नागरिक र नागरिकताको प्रमाण पत्र प्राप्त गर्ने विषय फरक फरक भएको उल्लेख छ। रिटकर्ताले लामिछाने नेपाली नागरिक हैनन् भनेर भन्न नसकेका र केबल नागरिकताको प्रमाण पत्र प्राप्त गरेकोमा सन् २०१४ मार्च पाँचमा अमेरिकाको नागरिकता लिएको र राहदानी समेत प्राप्त गरेको आधारमा लामिछानेको नेपाली नागरिकता ऐन अनुसार नागरिकता कायम नरहेको जिकिर मात्र गरेको उनले उल्लेख गरेका छन्।
नेपालमा आएर स्थायी बसोबास गरेको र विदेशी नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएकोमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुन कायम हुने कानुनी व्यवस्था उल्लेख गर्दै उनले लामिछानेले विदेशी नागरिकता त्यागेको निस्सा दर्ता गरेकाले उनी उम्मेदवार हुन योग्य रहेको तर्क गरेका छन्।
लामिछानेले अध्यागमन विभागमा निवेदन दिएर आफूले अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको जानकारी गराएका थिए। रेग्मीले त्यसैलाई विदेशी नागरिकता त्याग्दा दिनुपर्ने निस्साको रूपमा अर्थ्याएका छन्।
रिटकर्ताको तर्फबाट बहस गर्ने अधिवक्ताहरूले विभागमा दिएको निवेदन भिसा प्रक्रियाका लागि मात्र भएको र सो नागरिकता पुन प्राप्तिका लागि नभएको तर्क गरेका थिए।
लामिछानेले अमेरिकी नागरिकता त्यागेको देखिएकाले उनी गैर नेपाली नागरिक भन्ने जिकिर स्थापित हुन नसक्ने रेग्मीको तर्क छ। उनले लामिछानेले अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी बनाएको विषयबारे समेत उल्लेख गरेका छन्।
लामिछानेको नेपाली नागरिकता कायम हुने नहुने विषय र सन् २०१५ मा नेपालको राहदानी प्राप्त गरेको विषय अदालतको इजलासबाट निरूपण गरिने विषय नै नभएको उनको जिकिर देखिन्छ।
‘यो तथ्य र प्रमाणको आधारमा अधिकार प्राप्त निकायबाट कानुन अनुसार निर्णय हुने विषय हुन्’ उनले लेखेका छन्।
अमेरिकी नागरिकता त्यागेको सूचना आधिकारिक निकायलाई नदिई पुरानो नेपाली नागरिकताको प्रमाण पत्र प्रयोग गरेर उम्मेदवार बनेको विषयमा उनले आधिकारिक निकायलाई सूचना दिनुपर्ने व्यवस्था बाध्यकारी व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको तर्क गरेका छन्।
नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिका अनुसार नागरिकता वितरण गर्ने कानुनी निकाय जिल्ला प्रशासन कार्यालय हो। नागरिकता त्याग्ने या पुन प्राप्ति गर्ने निकाय समेत जिल्ला प्रशासन कार्यालय हो। तर उनले यसलाई बाध्यकारी नभएको तर्क गरेका छन्
‘कुनै व्यक्ति सामान्य कार्यविधि पालना नगरेको आधारमा गैर नागरिक हुने अवस्था हुँदैन’ उनले बहस नोटमा लेखेका छन्’ नेपालको नागरिकता सम्बन्धी व्यवस्थाले नागरिकताविहिनताको परिकल्पना गरेको छैन।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.