पोखरा । नेपाली एवम् पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ निवासी पूर्व अध्यक्ष बास्तोलाको बुधबार विहान ४ बजे निधन भएको परिवारले जनाएका छन् ।
बुधबार १० बजे नयाँबजार निवासबाट सवयात्रा सहित रामघाटमा अन्त्यस्टि गर्ने परिवारले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-