तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सांसद सरस्वती गुरुङ सम्मानित

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १२ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, व्यक्ति/संस्था
सांसद सरस्वती गुरुङ सम्मानित
31
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेसको तर्फबाट नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ सम्मानित भएकी छन् । इन्द्रा क्षेत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कारबाट उनी सम्मानित भएकी हुन् ।
मानव मिलन नारी जागरण नेपालद्वारा सो संस्थाकी संस्थापक कोषाध्यक्ष इन्द्रा क्षेत्रीको स्मृतिमा स्थापित सो पुरस्कारको राशी १० हजार पाँच सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । ब्रह्मकुमारी इश्वरिय विद्यालय, पार्दीकी संचालिका ब्रह्मकुमारी अप्सरा दिदीले नगदसहित सम्मान पत्र र दोसल्लासम्मान गरेका थिए ।

सम्मानित सांसद गुरुङले समाजसेवीको नाममा स्थापित पुरस्कार पाउँदा जिम्मेवारी थपिएको बताँउदै काम गर्न थप हौसला बढेको पनि बताईन् । पुरस्कार वापत पाएको रकम कुनै सामाजिक कार्यमा लगाउने प्रतिवद्धता जनाउँदैभर्खर मात्र सांसदमा निर्वाचित भएकाले अबको ५ वर्ष महिलाको हित अधिकारका लागि समय खर्चने बताईन् । उनले मानविय सत्कर्ममा क्रियशिल संस्था मानव मिलन नारी जागरणका लागि सक्दो आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि जनाईन् ।

कार्यक्रममा अप्सरा दिदीले सकारात्मक कार्य गर्नेहरुको सम्मानबाट नै समाज अघि बढ्ने बताईन् । सामाजिक कार्यसँगै राजनीतिमा सक्रिय गुरुङलाई पुरस्रकारले सम्मान गर्दा पुरस्कारको महिमा अझ बढेको उनको भनाई थियो । समाजसेवी इन्द्रा क्षेत्रीको स्मृतिलाई जीवन्त राख्न मानव मिलन नारी जागरणले पुरस्कार स्थापना गरी उदाहरणीय कार्य गरेको भन्दै त्यसको प्रशंसा गरिन् ।

कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पुरस्कार छनोट समिति संयोजक लक्ष्मी शर्मा भट्टराइ, स्व। इन्द्रा क्षेत्रीको छोरी सुजता क्षेत्री लगायतले संस्थाले महिलाको क्षेत्रमा उल्लेख्य काम गरेको बताएका थिए ।

कार्यक्रममा सम्मानित सरस्वती गुरुङको जीवनी माथि पत्रकार रीता गरुङले प्रकाश पारेकी थिईन् ।

संस्थाकी अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको कार्यक्रम सदस्य गिता विष्टले सञ्चालन गरेकी थिईन् ।

मानव मिलनमा नयाँ कार्यसमिति

मानव मिलन नारी जागरण नेपालको अध्यक्षमा रमा ढकाल चयन भएकी छिन् । संस्थाको पाचौं अधिवेशनले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा मेनका पोखरेल, सचिवमा गिता विष्ट, सहसचिवमा देवी बराल र कोषाध्यक्षमा रुक्मिणी खड्का चयन भएकी छिन् ।
निर्वाचित अध्यक्ष ढकालले संस्थाको गरिमा उचो पार्ने गरी नयाँ नयाँ कार्यक्रम गर्ने प्रतिवद्धता जनाईन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.