तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गगन र विश्वको पिडा- गुट फरक भएकोले एउटै कार्यक्रममा नभेटेको धेरै भयो (भिडियो सहित)

हामी बिचको सहमती अहिले सबै नखोल्नु - विश्व प्रकाश शर्मा, ज्यान गए पनि भन्दिन - गगन थापा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस ११ मा प्रकाशित
in विशेष, Breaking News, व्यक्ति/संस्था, समाचार
नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ- कांग्रेस महामन्त्री थापा
59
SHARES
235
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले एक अर्काबिचका रहस्य खोलेका छन । पोखरामा आयोजित नेपाल लिटरेचर फ़ेस्टिवलमा दुई जना महामन्त्रीलाई राखेर पत्रकार बसन्त बस्नेतले गरेको छलफल कार्यक्रममा दुबै जनाले केही विषयमा रहस्य खोलेपनि केही कुरा भने लुकाउन खोजे ।

दुई जना युवा हुनुहुन्छ र एउटै पार्टीका महामन्त्री पनि हुनुहुन्छ तर सार्वजनिक कार्यक्रममा संगै नभएको कति भयो भन्ने प्रश्नमा विश्व प्रकाशले कुनै उत्तर दिएनन तर गगन थापाले स्पष्ट पार्दै भने – धेरै समय भयो । कति समय भयो भन्ने यकिन नभएपनि गगनले कुरा खोल्दै भने – पार्टी भित्र हाम्रो गुट फरक थियो त्यसैले मलाई बोलाउने कार्यक्रममा वहालाई नबोलाउने र विश्व दाईलाई बोलाउने कार्यक्रममा मलाई नबोलाउने अवस्था रह्ये ।

गगनले आंफुलाई विश्व प्रकाश शर्माले नै नेविसंघको अध्यक्ष बन्न नदिएको पिडा समेत त्यसै अवसरमा पोखेका थिए । त्यसको प्रत्युत्तरमा विश्वले स्पष्ट पार्दै भने – नेविसंघको पोखरा महाधिवेशनमा आंफु सहित अरुले गगनलाई नै अध्यक्ष बनाउने चाहना राखेको थिएं । पोखरा महाधिवेशनमा तोड फोड़ समेत भएर महाधिवेशन रोकिएपछि चितवनमा भएको महाधिवेशन भने आफुहरुले प्रदिप पौडेललाई अध्यक्ष उमेदवार बनाएर जिताएको विश्व प्रकाशले स्पष्ट पारे ।त्यसको सट्टा अहिले कांग्रेस संसदीय दलको उमेदवारमा समर्थन गरेको उनको भनाई थियो ।

यस पटक कांग्रेस संसदीय दलको चुनावमा डा शेखर कोईराला मात्र नभएर गगन , विश्व प्रकाश र प्रदिप पौडेल सहितका नेताहरु एकै ठाउंमा उभिने वातावरण कसरी बनेको हो र त्यसमा तपाईं गगन र विश्वप्रकाश बिच के सहमती भएको छ भन्ने प्रश्नको उत्तर भने दुवैले दिन चाहेनन ।

त्यो प्रश्न आउने बित्तिकै विश्वले भने – ‘सबै कुरा नखोल्नु है !’
अनि गगनले पनि थप गर्दै भने – ‘हामी कसरी एकै ठाउंमा उभिन पुग्यौ भन्ने रहस्य ज्यान गए पनि खोल्दिन

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.