Play

अभी लामा र अनिता गोले अभिनित ‘दर्शन होर्छे’ बजारमा

गुरुकुल खबर


काठमाडौँ । मोडल एंव निर्देशक अभी लामा र अनिता गोले अभिनित ‘दर्शन होर्छे’ बजारमा आएको छ । आनभी प्रोडक्सनको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजानिक गरिएको हो ।

उक्त गीतलाई वरिष्ठ गायक एंव संगीतकार विश्व दोङले शब्द रचना, संगीत, संगीत संयोजन र गाएका हुन भने फिमेल भोकलमा सुमिना लोले साथ दिएकी छन । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरेका हुन । मोडल एंव निर्देशक अभी लामा, अनिता गोले,प्रेम थिङ, रोहनी लामा र कुइसाङ रुम्बा(अतिथी कलाकार) को अभिनय समेटिएको म्युजिक भिडियोलाई उनै मोडल एंव निर्देशक अभी लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन ।

विशाल थापा र सजित के घिसिङले छायांकन,फराज अर्पणले सम्पादन, सजित के घिसिङले ड्रोन छायांकन गरेको म्युजिक भिडियोलाई ९ वटा अडियो प्लेटफर्मबाट पनि सार्वजानिक गरिएको छ ।

१० पुष २०७९, आईतवार २१:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा