तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेश सभा सदस्यमा विययी गुरुङलाई सम्मान

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस ८ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, राजनीति, व्यक्ति/संस्था
गण्डकी प्रदेश सभा सदस्यमा विययी गुरुङलाई सम्मान
39
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेसको तर्फबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल नेतृ सरस्वती गुरुङलाई एक कार्यक्रमका बीच विहीबार पोखरामा सम्मान गरिएको छ ।

विभिन्न सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशिल  व्यक्तिहरुले प्रदेश सभा सदस्यमा निर्वाचित गुरुङलाई बधाई तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल तथा नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि मिरा आचार्यले नेतृ गुरुङको जीत नै सबै महिलाहरुको जीत भएको खुशी व्यक्त गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरिन् । आचार्यले भनिन् – एक जना उर्जावान नेतृ हुनुहन्छ, महिलाको आथिर्क, सामाजिक, राजनीतिक विकासकालागि कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं, अझ नयाँ जिम्मेवारी प्राप्त होस् शुभकामना ।

नेपाली काँग्रेस पोखरा नगरका पूर्व नगर सभापति बजिरमाज श्रेष्ठले प्रदेश सभा सदस्यमा विजयी गुरुङलाइ त्रधाई दिदै सक्रिय राजनीतिक व्यक्तिको विजयीले विकास र परिवर्तनको आशा देखिएको बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुना बाँस्तोला, वडा नं ९ का वडा सदस्य भावना श्रेष्ठ, अधिवक्ता तथा क्षेत्रिय प्रतिनिधि गीता आचार्य, पूर्व क्षेत्रिय सभापति एवम् प्रदेश प्रतिनिधि इन्द्रमाया बाँनिया, जिल्ला सदस्य निर्मला भण्डारी र ज्योति कोइराला नेपाली काँग्रेस क्षेत्र नं १ ख का सहसचिव रामकुमारी पौडेल, प्रदेश प्रतिनिधि तथा काँग्रेस नेतृ लालुमाया शर्मा, क्षेत्रिय प्रतिनिधि १ ख को सदस्य ईश्वरी गुरुङ र रेनु थापा, क्षेत्रिय प्रतिनिधिहरु कल्पना रानाभाट, सीता बास्ताकोटी, प्रभा पौडेल, गीता पंगेनी पौडेल, अम्बिका थापा, किरण अधिकारी, नगर सदस्य माया लामिछाने सापकोटा, १४ का ईकाई उपसभापति मोतिबहादुर बाँनिया, १४ का कार्यसमिति सदस्य लक्ष्मी क्षेत्री, जमुना मल्ल, रोजिना श्रेष्ठ, प्रदेस १ ख सदस्य दीपा थापा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

उनीहरुले समाज परिवर्तन र विकासका लागि योगदान पुर्याउने विश्वास व्यक्त गर्दै निर्वाचित प्रदेश सभा सदस्य गुरुङसंग महिला र पछाडि पारिएका वर्ग र समुदायका लागि कार्य गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.