तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस नेता अर्जुननरसिंह केसीको शीर्ष नेतासँग भेटघाट- सभामुखका लागि चर्चामा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २९ मा प्रकाशित
in विशेष, Breaking News, राजनीति, व्यक्ति/संस्था, समाचार
कांग्रेस नेता अर्जुननरसिंह केसीको शीर्ष नेतासँग भेटघाट- सभामुखका लागि चर्चामा
31
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धन र विपक्षी दलका शीर्ष नेतासँग भेटघाट बाक्लिएको प्रशंगमा विविध प्रश्नहरु उठेको भन्दै नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीले सञ्चारमाध्याम मार्फत स्पष्टीकरण नै दिएपनि उनको चाहना भने प्रतिनिधिसभाको सभामुखतिर नै देखिएको छ । उनले शीर्ष नेताहरुसँगको आफ्नो भेटघाट पदीय उदेश्यले नभएको बताएका छन् । केसीले पदको लोभ नभएको दावी प्रस्तुत गरिहँदा भेटघाटको उदेश्य भने राजीनितक समीकरण र पदीय भागबण्डामै केन्द्रित भएको देखिन्छ ।

मंसिर ४ को निर्वाचनमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राजनीतक बृतमा सम्भावित सभामुखका लागि केसी चर्चामा छन् । केसीले सभामुखका लागि सार्वजनिक रुपमा चाहना नदेखाएकै अवस्थामा कांग्रेस बृतबाटै सभामुखमा उनको चर्चा सुरु भएको थियो । कांग्रेसले सभामुख लियो भन्ने त्यसको सम्भावित उम्मेदवार केसी हुन भन्ने कुरा अहिले पनि चलिरहेकै छ ।

सत्ता गठबन्धनमा अहिले कुन पद कुन दलले लिने भन्ने यकिन भएको छैन् । मुलतः राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको भागबन्डा अहिले पेचिलो बन्दै गएको छ । कांग्रेसले सभामुख लिए मात्र पहिलो चरणमा प्रधानमन्त्री लिनपाउने माग सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादीको छ । उसले राष्ट्रपति कांग्रेसले लिदा पहिलो चरणको प्रधानमन्त्री लिने अडान कायमै राखेको छ ।

सबै तर्क र व्यवहारिकतालाई हेर्दा प्रतिनिधिसभा अर्थात संसद विपक्षीको हुनुपर्छ भन्ने मान्यता रहेपनि यसलाई संविधान जारी पछि बनेको पहिलो नेकपा सरकारले नै भङ्ग गरिसकेको छ । माओवादीबाट अहिले अर्थमन्त्री रहेका जनार्दन शर्माको नाम सभामुखका लागि चर्चामा छ । तर, उनले यसैका लागि भनेर दौडधुप गरेको देखिदैन् । केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दा उनको भेटलाई लिएर दुइ विषय चर्चामा आएका थिए ।

पहिलो विषय केसीको अर्जुनदृष्टि प्रतिनिधिसभाको सभामुखतिर भएकाले विपक्षी दललाई पनि मनाउन बालकोट पुगेका हुन् । दोस्रो सम्पन्न निर्वाचनमा कुनै पनि दलको एकल सरकार बनाउने संख्या नपुग्ने भएकाले सबैभन्दा सहजरुपमा कांग्रेस नेतृत्वमा एमालेसँग मिलेर सरकार बनाउने र बाँकी पदहरुमा पनि यहि अनुसारको भागबण्डा मिलाउने । किन भने नेपाली कांग्रेस र नेकपा एमालेलाई सहमति गराएर सरकार बनाउने प्रयास अमुक शक्तिले गरिरहेकै समयमा केसीले ओलीसँग भेट गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको संदेश लिएर केसी बालकोट पुगेको आशंका गरिएपनि यसको आधिकारिक पुष्टि भएको छैन् । यसकारण केसीले सभामुखमा विपक्षी दलको सहयोग खोज्न नै ओलीसँग भेट गरेका थिए भन्ने कुरा पुष्टि हुन्छ । सभामुखमा उनको चर्चा सुरु भएपछि यसका लागि केसीले पनि आकांक्षा राखेको उनी निकट नेताहरु बताउँछन् । उनीहरुको भनाइमा सभामुख पदका लागि केसी योग्य उम्मेदवार पनि हुन् ।

कांग्रेस बृतबाट सभामुखमा केसी चर्चा हुँदा खासै विरोध आएको पनि देखिएको छैन् । उनलाई शालिन नेताको रुपमा पनि हेर्ने गरिन्छ । सभामुख हुन शालिन, भद्र, सहनशील र सवै खालका विचारलाई मिलाएर सम्बोधन गर्न सक्ने व्यक्ति नै सभामुखका लागि योग्य हुने राजनीतिज्ञहरु बताउँछन् । जन सम्पर्कका लागि पनि केसी अरु नेताको तुलनामा सहज भएको आम सञ्चारमाध्यामको पनि बुझाई छ । तर, उनले पदीय आकांक्षले नेता नभेटेको बताएका छन् ।

सभामुखति आकांक्षा नभए अन्य खास राजनीतिक कारण र कुनै समीकरण मिलाउन जिम्मेवारीमा पनि नरहेका केसीको भेटघाट केका लागि भन्ने प्रश्न पनि यति बेला उब्जिएको छ । किन भने केसीले केही दिनयता सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत दलका शीर्ष नेताहरुसँग उदेश्यलक्षीत भेटघाट र छलफल गरेका छन् ।

स्थापित पार्टीका नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोटका रुपमा नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारलाई भोट दिएको र स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गर्न भेट गरिरहेको केसी भनाई यस अर्थमा पनि सान्र्दभिक देखिदैन कि उनी अहिले यी विषयहरुको सामुहिक समीक्षा गर्ने कुनै जिम्मेवारीमै छैनन् ।

अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने भन्दै दिएका तर्कले पनि उनको अर्जुनदृष्टि प्रतिनिधिसभाको सभामुखमै भएको देखाउँछ । तर, यसका लागि पनि पनि सत्ता गठबन्धनमा सहमति हुन आवश्यक हुन्छ । केसीले यसैको वातावरण मिलाइरहेको उनी निकटकाहरुको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.