तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गल्ती गर्दा सचेत गराउने काम आम नागरिकको

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २३ मा प्रकाशित
in विचार/अन्तरवार्ता, व्यक्ति/संस्था
गल्ती गर्दा सचेत गराउने काम आम नागरिकको
34
SHARES
136
VIEWS
Share on FacebookShare on Twitter
नेपाल देश भौगोलिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त सुन्दर छ। नागरिक सरल,स्वाभिमानी परोपकारी र मेहनेति छन् ।धार्मिक,संस्कृति,जाति,भाषा,संस्कारको बिबिधता छ।
प्रकृतिले दिएको श्रोत साधन र युवा शक्तिको जोस,जागर र तागत प्रयाप्त छ।बिश्वकै सुन्दर देश बन्न सक्ने आधार पुरै छन् ।
तर यहाँ सबैभन्दा कमजोर र अस्थिर राजनीतिक अवस्थाछ। त्यो अस्थिरतमा शक्तिकेन्द्रहरुले खेल मैदान बनाएकाछन् ।कति कति बेला यहाँको राजनीति त्यसैको तालमा नाचिएको हुन्छ। फरकफरकका फरक घर छन् । त्यही बाट सञ्चालितछन् । त्यहीकारण अधिक कुरागरु सतहीमा गरिन्छ। यथार्थ अर्कै हुन्छ। राजनीतिक तहमा एकातिर बोलिन्छ, काम अर्कै गरिन्छ।
राष्ट्रियता अत्यन्त कमजोर छ। सत्ता,शक्ति र राजनीतिक प्रवृत्ति बिकृत र बिसङ्गति बाट चुर्लुम्म डुबेकोछ।राजनीतिक नेतृत्व तह त्यसैको चास्निमा डुबेर मस्त कमाइ र रमाइरहेकाछन्। सत्ता,पद र शक्ति आफू,आफ्ना र धनको सिन्डिकेटको परिधि भित्र सिमित छ।
नागरिक रोग,भोक,अशिक्षा,गरिबी बाट छ्टपटाइरहेका छन् । जेनतेन बिदेशमा श्रम बेचेर बाच्न बाध्यछन् ।देशको यस्तो दुरावस्था बुझेकाले राजनीति प्रति नागरिक अविस्वास,आक्रोशित र निराश छन् ।
यस्तो अवस्था बाट देशको राष्ट्रियता मजबुत पार्न बिकास द्रुत गति लिइ बिश्वको दाजोमा दाजोमा पुर्‍याउन।गरिबी र तल्लो बर्गकाहरुको उत्थान गरि आधारभुत आवश्यकता पुरा गर्न सक्ने हैसियत बनाउन।सभ्य,ब्यबस्थित र परोपकारी समाज निर्माण गर्न र समग्र नागरिकको जिवनस्तरमा व्यापक परिवर्तन ल्याउने जस्ता काम गर्न निकै ढिलो भैसकेकोछ।
यो काम अहिले नागरिकको मत मार्फत निर्वाचित आफ्ना प्रतिनिधि संसद बाट आवश्यक निति,कार्यक्रम र योजना बनाएर मजबुत जग बसfल्ने छन् भन्ने बिश्वासमा आम नागरिक छन् ।
अब देशको आवश्यकता र नागरिक इच्छा अनुसार काम गरेर उपहार दिने पालो तपाईहरुको।त्यो बिश्वासका साथ आवश्यक सहयोग र गल्ती गर्दा सचेत गराउने काम आम नागरिकको ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
मतदान अभ्यास गर्दैै सृजना माविमा युवा रेडक्रस सर्कल गठन

मतदान अभ्यास गर्दैै सृजना माविमा युवा रेडक्रस सर्कल गठन

२०८० जेष्ठ १९ मा प्रकाशित
शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा प्राणप्रतिष्ठा

शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा प्राणप्रतिष्ठा

२०८० जेष्ठ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.