तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रिय औद्योगिक व्यापार मेलामा मेयर  ‘चुनावअघिको प्रतिवद्धता बिर्सेको छैन’

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २२ मा प्रकाशित
in अर्थ, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
राष्ट्रिय औद्योगिक व्यापार मेलामा मेयर  ‘चुनावअघिको प्रतिवद्धता बिर्सेको छैन’
34
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमको असफलताबारे अध्ययन हुनुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने बताउँदै उनले महानगरले त्यो अभियानलाई निरन्तरता दिने उद्घोष गरे ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनमा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत बुधबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले स्टार्ट अप बिजनेसको लागि महानगरले विशेष कार्यक्रम अगाडि सारेको जानकारी पनि दिए ।

विभिन्न २४ वटा नवप्रवर्तनका कार्यक्रमलाई ५० हजारका दरले प्ुरस्कृत गरेको महानगरले परियोजना हेरेर २ लाख ५० हजारसम्मको कर्जा प्रवाह गर्ने योजना अगाडि बढेको उनले सुनाए । मेयर आचार्यले पोखराको निजी क्षेत्रलाई साथ लिएर नै समृद्धिको यात्रा तय गर्ने प्रतिवद्धता पनि जनाए ।

उनले सहरी गरीब र बेरोजगारको संख्या निक्र्यौल गरेसँगै उनीहरुको लागि आवश्यक पर्ने तालिम र पूँजीको व्यवस्थापन गरिने जनाउँदै आउँदो ३ महिनाभित्र देखिने गरी रोजगारी प्रदान गर्ने जिकिर गरे ।

आउँदा दिनमा अनावश्यक कार्यक्रममा सहभागी नहुने तथा पारदर्शीता र सुशासनको लागि क्रियाशिल रहने बताउँदै उनले भने,‘चुनावअघि सार्वजनिक गरिएको घोषणापत्रलाई मैले बिर्सेबको छैन,पहिलो वर्ष भएकाले काम गर्न ढिला भने भएको हो ।’
सोही कार्यक्रममा बोल्दै उनले पोखराको फोहर व्यवस्थापनमा स्थानीयहरुले नसघाएको गुनासो पनि गरे ।

आउँदो केही दिनमै पोखराको फोहर ल्याण्डफिल साइटमा नफालिने उद्घोष गरेका उनले स्थानीयबाट अवरोध हुनसक्ने भन्दै उनले ठाउँबारे भने केही बताएनन् । उनले भने,‘ मसँग अब दिन हैन, घण्टा बाँकी छ,केही घण्टाबीचमै हामी फोहर फाल्ने ठाउँ टुंग्गाउँछौँ ।’

पोखरा १४ मा रहेको ल्याण्डफिल साइटमा फोहर विसर्जन नगर्ने प्रतिवद्धतासहित त्यहाँको फोहर पुर्न थालेको महानगर यतिबेला पोखराको वडा नम्बर २२ मा प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा छ । तर, स्थानीयवासीबाट भने त्यसको विरोध भएको छ ।
‘फोहर व्यवस्थापनमा यहाँका नागरिकहरुले सघाउनुपर्ने हो, हामी फोहरको बर्गीकरणसहित त्यसको पुनःप्रयोग गर्ने प्रशोधन केन्द्र बनाउने तयारीमा छौँ’,उनले भने,‘त्यस्तो प्रशोधन केन्द्रले वातावरण बिगार्दैन ।’

मेयरलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले स्वागत गरेका थिए । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक मेलाको स्टल अवलोकनपछि मेयर आचार्यले स्थानीय उत्पादन प्रवद्र्धनको लागि गरिएका प्रयासहरुको प्रशंसा गरे ।

मेला मंसिर २५ गतेसम्म जारी रहनेछ । संघका अध्यक्ष प्रजापतिले मेला अवलोनकको लागि आम नागरिकलाई आह्वान गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.