तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संसदीय पत्रकारहरुको भेला विराटनगरमा, संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउन दलहरुलाई आग्रह

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २१ मा प्रकाशित
in विशेष, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
संसदीय पत्रकारहरुको भेला विराटनगरमा, संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउन दलहरुलाई आग्रह
33
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर , प्रदेश १ को राजधानी विराटनगरमा भएको सातै प्रदेशका संसदीय पत्रकारहरुको भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ । संघ र सातै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा सहभागी भएका ३० जना अनुभवी पत्रकारहरुको भेलालले संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउदै नागरिकका अपेक्षा अनुरुप मुलुकको विकासमा दत्तचित्त भएर लाग्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रहपनि गरेको छ ।

घोषणा पत्र जारी गर्न सुदुर पश्चिम प्रदेश संसदीय पत्रकार समाजका अध्यक्ष प्रकाशविक्रम शाहको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा अमृत सुवेदी, लक्ष्मण पोखरेल, विरेन्द्र रमण, सीता आचार्य, बाबुराम भण्डारी र तारा आचार्य रहेका थिए ।

१. मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट संघीय संसद र प्रदेशसभामा निर्वाचित सम्पूर्णलाई हार्दिक बधाईसहित संसदलाई अझ प्रभावकारी, जनमुखी बनाउदै कार्यकाल सफलताका लागि संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल शुभकामना व्यक्त गर्दछ ।

२. संघीय व्यवस्थालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनुको विकल्प नरहेकाले पहिलो कार्यकालको निर्मम समिक्षा गर्दै नकारात्मक अभ्यासको अन्त्य गरी प्रदेशलाई प्रश्नरहित, नागरिकको नजिकको सरकारका रुपमा स्थापित गर्न जोडदार मागसहित संविधानतः प्राप्त अधिकार अनुरुप प्रदेशलाई बलियो बनाउन आवश्यक भूमिका खेल्न आग्रह गर्दछ ।

३. नयाँ प्रतिनिधिहरुको आवागमनपछि थाती रहेको प्रदेश १ को नामाकरण गर्न जोडदार माग गर्दछ । साथै सातै प्रदेशको स्थायी राजधानीमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न सम्बद्ध पक्षसंग आग्रह गर्दछ ।

४. संसदीय मर्यादामा रहेर संसदीय विषयका समाचारको रिपोर्टिङलाई मर्यादित बनाउने र समाचारमा तथ्य र विश्वसनियताका कायम गर्न अरु बढी संवेदनशील बन्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

५. संसदीय पत्रकारिताको संस्थागत विकासका लागि सातै प्रदेशमा रहेका संसदीय मामिला पत्रकार समाज र संसदीय पत्रकार मञ्चहरुलाई बैद्यानिक प्रक्रियामा रही काम गर्न आग्रह गर्दै एक प्रदेशमा एक पत्रकार समूह बनाई पत्रकारहरुबाट एकता र मेलमिलापको सन्देश प्रवाह गर्न आग्रह गर्दछ ।

६. संसदीय पत्रकार अन्तर–प्रदेशको यो विराटनगर सम्मेलनले संसदीय क्षेत्रमा पत्रकारितालाई अन्तर प्रदेश समन्वय र सहकार्यलाई अझै प्रगाढ बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

७. संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउदै नागरिकका अपेक्षा, वर्तमान आर्थिक संकुचनका चुनौतिलाई निराकरण गर्दै मुलुक विकासमा दत्तचित्त भएर लाग्न सम्पूर्ण राजनीतिक दलहरुलाई आह्वान गर्दछ ।

 सञ्जाललाई बलियो बनाउन जोड

सातवटै प्रदेश र संघको संसदीय पत्रकारिताबारे पाँच बर्षको उपलब्धि ,समस्या , चुनौती र भावि कार्यायोजना बारे दुई दिन गहन समिक्षा गरिसकेपछि सञ्जालको दुई दिन बैठक पनि बसेको थियो । बैठकमा सहभागीहरुले सातवटै प्रदेशको संसदीय मामिलामा रिर्पोटिङ गरिरहेका पत्रकाहरुले निर्माण गरेको सञ्जाललाई बैधानिक बनाएर सक्रृय बनाउने निर्णय पनि गरेको छ ।

सहभागीहरुले संसदिय मामिलामा रिर्पोंटंङग गर्ने पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नुपर्ने तथा सस्थागत विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

त्यसका लागि सञ्जाललाई बैधानिक बनाउन सुदुर पश्चिम प्रदेश संसदीय पत्रकार समाजका अध्यक्ष प्रकाशविक्रम शाहको संयोजकत्वमा विधान मस्यौदा समिति पनि बनाएको छ ।समितिमा बाबुराम भण्डारी, लक्ष्मण पोखरेल, रोहितराज पराजुली र सीता आचार्य रहेका छन । भेलाले राष्ट्रिय भेला गरेर सञ्जाललाई बैधानिकता दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.