तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, June 10, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सामूदायिक रेडियो प्रशारण संघद्धारा सुझाव संकलन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर १६ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, व्यक्ति/संस्था
सामूदायिक रेडियो प्रशारण संघद्धारा सुझाव संकलन
35
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका सरोकारवालाहरुको सामूदायिक रेडियोले समूदायमा पुगेर समूदायका आवाज उठान गर्न सुझाव दिएका छन् । युनेस्को अफिस, सामूदायिक रेडियो प्रसारक संघ र अमार्क एसिया प्यासिफिकको आयोजनामा गण्डकी प्रदेशले पोखरामा आयोजना गरिएको सामूदायिक रेडियोको भावी नीति निर्माण सम्बन्धी प्रदेशस्तरीय बैठकमा उक्त सुझाव आएको हो ।

बैठकमा सामूदायिक रेडियोका प्रतिनिधीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, जातीगत तथा भाषगत क्षेत्रका विज्ञहरु सहित सरकारी कार्यालयका प्रमुखहरु सहभागि थिए । कार्यक्रममा रेडियोहरुको वर्तमान समस्या, भावी कार्यक्रम, जातीगत भाषा र पहिचानको विषयमा छलफल भएको छ । साथै कार्यक्रमका गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायले सामूदायिक रेडियोहरुलाई गरेका र गर्नुपर्ने सहयोगका बारेमा पनि चर्चा गरिएको थियो ।

सरोकारवालाहरुले सामूदायिक रेडियो समूदायको सारथी भएको हुनाले समूदायका आवाजलाई यथेष्ठ रुपमा सामावेश गर्नुपर्नेमा जोड दिए । रेडियोका प्रतिनिधीहरुले रेडियोमा भएका समस्याहरु र आगामी दिनमा गर्न सकिने कामहरुको बारेमा सुझाव राखेका थिए ।

गण्डकी प्रदेशमा सामूदायिक रेडियोको अवस्था र रणनीतिका बारेमा सामूदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशका सचिव रोशन तिवारीले प्रस्तुती राखेका थिए । आदीवासी जनजाती समूदायको अपेक्षा र रेडियोले खेल्दै आएको भूमिकाका बारेमा रेडियो सुनौलोका स्टेशन म्यानेजर रीता गुरुङले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले सामूदायिक रेडियोको नीतिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जरा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी,बन निर्देशनालय गण्डकीका प्रमुख रामकाजी श्रेष्ठ, हुलाक निर्देशनालयका शाखा अधिकृत तुलसीप्रसाद आचार्य लगायतले आफ्ना भनाई राखेका थिए ।

रेडियोलाई विधागत रुपमा सञ्चालन गर्न पनि सहभागिले सुझाव दिदै सामूदायिक रेडियोले भाषा, भेषभुषा, जातीय अधिकार, लैगिंक समानता कायम गर्दै आएकोमा कार्यक्रममा सहभागीहरुले प्रसंसा गरेका थिए ।

कार्यक्रम सामूदायिक रेडियो लेखनाथ पोखराका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सामूदायिक रेडियो प्रसारक संघ कास्कीका संयोजक मोतीसागर अधिकारीले गरेका थिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

सर्वाधिक पढिएका

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
व्यक्ति/संस्था

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी
गण्डकी प्रदेश

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक
विशेष

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
विशेष

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
समाचार

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.