Play

माछापुच्छ्रे सहकारीको अध्यक्षमा पुष्पराज पराजुली

गुरुकुल खबर


पोखरा । माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको २४ औ साधारणसभा एवं छैटौं अधिबेशनले पुष्पराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा बर्षाकेशव पराजुली, सचिवमा तोयनाथ लामिछाने, सह सचिवमा भवानी शर्मा लामिछान र कोषाध्यक्षमा प्रकाश पौडेललाई चयन गरिएको छ ।

सदस्यहरुमा शिव प्रसाद तिमिल्सिना, कमल प्रसाद पौडेल, गोमा पराजुली, सुनिता तिवारी रहेका छन् ।

यसैगरी हरि प्रसाद बरालको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा प्रकाशचन्द्र तिवारी र राजेन्द्र अधिकारी रहेका छन् भने संस्थाको प्रबन्ध निर्देशकमा रविरमण तिवारी रहेका छन् ।

सहकारीको संरक्षकहरुमा संस्थापक अध्यक्ष डा.पद्मराज लामिछाने, पुर्वअध्यक्षद्धय हेडम्ब राज पराजुली र कुसुमकेशव पराजुली रहेका छन् ।

२० कार्तिक २०७९, आईतवार ०६:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा