Play

पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि

गुरुकुल खबर


काठमाडौं । पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि हुने भएको छ ।

प्रतियोगिता कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ छन् ।
प्रतियोगिताको उद्घाटन खेल त्रिवि क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन मुलपानी क्रिकेट मैदानमा मैदानमा पुलिस क्लब र बागमती प्रदेश भिड्नेछन् ।

१३ कार्तिक २०७९, आईतवार ०८:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा