तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वाणिज्य बैंकमा असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थप

गुरुकुल खबर गुरुकुल खबर
२०७९ कार्तिक १ मा प्रकाशित
in अर्थ, Breaking News, बाग्मती प्रदेश, समाचार
वाणिज्य बैंकमा असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थप
31
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वाणिज्य बैंकमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । यसअघि असोजको दोस्रो सातामा निक्षेप पनि ४५ खर्ब १९ अर्ब नै रहेको थियो ।

असोजको दोस्रो साता बढेको निक्षेप तेस्रो सातामा घटेको थियो भने चौथो सातामा पुनः निक्षेप वढेको छ । असोजको २८ दिनमा ३३ अर्ब रुपैयाँ निक्षेप थप भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक रहेको छ ।

कर्जा प्रवाहमा भने कुनै प्रगति नभएको देखिएको छ । भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असोजको २८ गतेसम्म आउँदा ३ अर्ब बढेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।

भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असोजको २८ गतेसम्म आउँदा ३ अर्ब बढेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।

असोज लागेयता भने वाणिज्य बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब रहेको कर्जा ७ असोजमा ४१ खर्ब ९४ अर्ब र १४ असोजमा ४१ खर्ब ९७ अर्ब पुगेको थियो । त्यसपछि २१ असोजमा ४१ खर्ब ९३ अर्बमा झरेकोमा २८ असोजमा पनि ४१ खर्ब ९३ अर्ब नै रहेको बैंकर्स संघले जनाएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत साता ४३ खर्ब ९० अर्ब नेपाली मुद्रामा निक्षेप रहेकोमा यो सातामा ४४ खर्ब २ अर्ब निक्षेप पुगेको छ । नेपाली मुद्राको हिसाबले मात्र गत साता १२ अर्ब रुपैयाँ निक्षेप बढेको देखिन्छ । यद्यपि, विदेशी मुद्रामा भने निक्षेप घटेको छ । गत सातासम्म १ खर्ब १९ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप रहेकोमा यो साता घटेर १ खर्ब १७ अर्बमा सीमित भएको छ।

भाद्रको अन्तिम साता ४३ खर्ब ७४ अर्ब नेपाली मुद्रामा निक्षेप रहेको थियो । यो हिसाबले असोज महिनामा मात्र २८ अर्ब रुपैयाँ नेपलाी मुद्रामा निक्षेप भएको छ । असोजको पहिलो र दोस्रो सातासम्ममा नेपाली मुद्रामा निक्षेप ४४ खर्ब थियो । तेस्रो सातामा १० अर्बले घटेर ४३ खर्ब ९० अर्बमा सीमित भएको थियो । भाद्र मसान्तसम्म विदेशी मुद्रा १ खर्ब ११ अर्ब रहेकोमा यो दोस्रो र तेस्रो सातामा १ खर्ब १९ अर्ब भएको थियो । चौथो साता अर्थात् गत शुक्रबारसम्ममा यो १ खर्ब १७ अर्ब विदेशी मुद्रामा निक्षेप भएको नेपाल बैंकर्स संघको तथ्यांक छ ।

कर्जामा भने नेपाली मुद्रा र विदेशी मुद्रामा खासै फरक देखिएको छैन । गत साता पनि ४१ खर्ब ६३ अर्ब नेपाली मुद्रामा कर्जा रहेकोमा यो साता पनि सोही अंकमा कर्जा रहेको छ । विदेशी मुद्रामा ३० खर्बको ३० खर्ब नै कर्जा रहेको छ ।

भाद्रको अन्तिम साता ४१ खर्ब ६१ अर्ब रहेकोमा असोजको अन्तिम साता ४१ खर्ब ६३ अर्ब नेपाली मुद्रामा कर्जा रहेको छ भने भाद्रको अन्तिममा २९ अर्ब विदेशी मुद्रामा कर्जा रहेकोमा अहिले ३० अर्ब पुगेको छ ।

असोज २८ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो घटेर ८६ दशमलव ९६ प्रतिशतमा झरेको छ । असोज २१ गतेसम्म सीडी रेसियो ८७ दशमलव २५ प्रतिशत थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.