तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेकपा एसका श्रीनाथ र एमालेकी विधा बिच कास्की क्षेत्र नम्बर २ मा प्रतिष्पर्धा हुने

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज २२ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
नेकपा एसका श्रीनाथ र एमालेकी विधा बिच कास्की क्षेत्र नम्बर २ मा प्रतिष्पर्धा हुने
35
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा नेकपा एसले श्रीनाथ बराललाई उठाउने भएको छ । बरालको क्षेत्र कास्की १ भए पनि पाँच दलीय गठबन्धनबाट उनलाई कास्की २ मा उठाउन लागिएको हो ।

यहाँ क्षेत्रबाट नेकपा एसको उम्मेदवार बन्न तुलबहादुर गुरुङ, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य, झपिन्द्रराज रेग्मी, शिवराज आचार्य, शर्मिला पौडेलको नाम केन्द्रमा सिफारिस भएको थियो ।

बरालको नाम क्षेत्र १ बाट सिफारिस गरिए पनि कास्की २ नेकपा एसले पाउने भएपछि उनी टिकटको रेसमा थिए ।

कास्की १ कांग्रेसको भागमा परेपछि बराल कास्की २ मा गएर चुनाव लड्न लागेका हुन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा  नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् ।

गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेपछि एकीकृत समाजवादीले बराललाई उमेद्वार बनाउने भएका छ । त्यसैगरी एमालेले भट्टराईलाई उमेद्वार बनाएको छ । भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।

एमाले नेता रवीन्द्र अधिकारी निर्वाचन लढ्दै आएको क्षेत्र नम्बर २ मा अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन पछि उनकी जीवन संगिनी भट्टराईले उपनिर्वाचनमा विजयी हासिल गरेकी थिइन् ।

२०७६ सालमा भएको उपनिर्वाचनमा भट्टराईले नेपाली काग्रेसका उमेद्वार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउदा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका थिए ।

क्षेत्र परिवर्तन गरेर कास्की २ मा उम्मेदवार बनेका बराल क्षेत्र छाड्नुले निर्वाचनमा आफूलाई असर नहुने बताउँछन् ।

‘मान्छेहरू जिल्ला नै छाडेर त लड्छन्, म यहीँ पोखरा महानगरकै हुँ । क्षेत्र बाँड्दा कुन वडा कता पर्छ, कता । यसले असर गर्दैन,’ उनले भने ।

कास्की १ भन्दा कास्की २ मा आफू बढी सक्रिय भएको र योगदान पनि बढी नै दिएको उनको दाबी छ । वडा फरक पर्दैमा कास्की २ मा आफूले गरेको योगदानलाई उपेक्षा गर्न नमिल्ने बरालको तर्क छ ।

‘कास्की २ का बाटामा मैले आन्दोलनमा रगत बगाएको छु, कास्की २ मै नजरबन्दमा परेको छु । कास्की २ मा पनि म उत्तिकै सक्रिय नै छु,’ बरालको दाबी छ ।

२०५४ सालमा कास्कीको जिल्ला विकास समितिको उपसभापति बनेका उनी ४० वर्षदेखि सक्रिय राजनीतिमा छन् । उनी विद्यार्थी राजनीति गरेर आएका नेता हुन् ।

२०४४ सालमा स्थानीय नेता तुलबहादुर गुरुङ लगायत पक्राउ परेपछि उनी पृथ्वीनारायण क्याम्पसमा १३ दिन अनशन बसेका थिए।

‘विद्यार्थी राजनीतिबाट म माथि आएको हुँ, मण्डलेका विरुद्ध ४४ सालमा १३ दिन अनशन बसेँ,’ बरालले भने । बराल समाजशास्त्रमा स्नातकोत्तर हुन् ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.