तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संविधानमा लेखिएका कुराको पालना ओलीले मात्र हैन देउवाले पनि गरेनन् – मन्त्री खड्का

निजामती कर्मचारी युनियन कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम, डायरी विमोचन, कर्मचारीहरुलाई स्वागत र बधाई

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज १३ मा प्रकाशित
in गण्डकी प्रदेश, Breaking News, विशेष, व्यक्ति/संस्था, समाचार
संविधानमा लेखिएका कुराको पालना ओलीले मात्र हैन देउवाले पनि गरेनन् – मन्त्री खड्का
57
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपालीहरुको महान पर्व बिजया दशमी , दिपावली, नेपाल सम्वत र छठको सन्दर्भ पारेर नेपाल निजामती कर्मचारी युनियन कास्कीले विहीबार पोखरामा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुका साथै युनियनको डायरी समेत विमोचन गराएको छ।

गन्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खडकाको प्रमुख अतिथि र गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाको विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट सरुवा भई कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु, लोकसेवा पास गरेर निजामति सेवामा प्रवेश गरेका कर्मचारीहरुलाई स्वागत र बधाई ज्ञापन गर्नुका साथै सेवानेवृत्त भएका कर्मचारीहरुलाई विदाई गरिएको थियो ।

कास्कीमा सरुवा भएर आएका उपसचिव चण्डिका पौडेल, शाखा अधिकृत प्रदिप चन्द्र सुवेदी, प्रमुख प्रशासकिय अधिकृतको रुपमा माछापुच्छ्रे गाउं पालिकामा आपका बेदहरी अधिकारी, कारागार शाखा कास्कीका प्रमुख भीष्म कोइराला र अधिकृत छैठौ कमल कण्डेललाई स्वागत गरिएको उक्त कार्यक्रममा लोकसेवा पास गरेर निजामति सेवामा प्रवेश गरी राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा कार्यरत सानीभेरी गाँउपालिका -३ रुकुमका प्रकाश पुन, कनका सुन्दरी गाँउपालिका- ४ जुम्लाका देवीलाल बुढा, ताँजाकोट गाँउपालिका हुम्लाका राजन शाही, नरहरीनाथ गाँउपालिका कालीकोटका शेरबहादुर शहदारी र बसवडिया गाँउपालिका सर्लाहीका रामजीराय यादवलाई सोही कार्यक्रममा स्वागत गरिएको थियो ।

विभिन्न कार्यालयबाट सेवानिवृत्त भएका घनश्याम खनाल र जगन्नाथ अधिकारीलाई सोही कार्यक्रममा विदाई गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कुमार खड्काले गण्डकी प्रदेश सरकारले प्रदेश निजामती ऐन अध्यादेशको रुपमा ल्याउन सफल भएको तर सबै खाले कर्मचारीको समस्यालाई सम्बोधन गर्न भने अझै नसकिएको बताए । उनले कर्मचारी स्थायी सरकार भएकोले सेवा प्रवाह गर्ने कुरामा गम्भिर बन्न आग्रह गरे ।

उनले संविधानमा लेखिएका कुराहरु अक्षरस कार्यान्वयन हुनुपर्ने भएपनि प्रधानमन्त्री केपी ओलीको पालामा मात्र नभएर प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा पनि कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता प्रकट गरे ।

कानुन मन्त्री बिन्दु कुमार थापाले प्रदेश निजामती ऐन आउनु स्वागतयोग्य हो भन्दै प्रदेश सरकारले विभिन्न कर र राजस्वको दर घटाउन मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले जोखिम मोल्नुपर्न् अवस्था आएको भन्दै अर्थमन्त्री राम्जी बरालको कार्यशैलीको आलोचना गरे ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीको शुभेच्छुक संस्था समन्वय विभागका संयोजक एवं नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले कर्मचारीले प्रवाह गर्ने सेवाकै कारण आम नागरिकमा सकारात्मक वा नकारात्मक प्रभाव पर्ने भएकोले सहज र छिटो अनि पारदर्शी ढंगबाट सेवा प्रवाह गर्न सके शुसासनको अनुभुती हुन सक्ने बताए । उनले कर्मचारीहरुलाई त्यस किसिमको काम गर्ने वातावरण तयार गर्न भने सम्बन्धित तहको सरकार ज़िम्मेवार रहने भन्दै कर्मचारी मैत्री ऐन नियम बनाईदिन मन्त्रीहरु संग आग्रह गरे ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष दिपक रेग्मीले अध्यादेशों रुपमा प्रदेश निजामती सेवा ऐन आउनु स्वागतयोग्य भएको तर त्यहा रहेका कमी कमजोरीहरु सुधार गर्न दवाव आवश्यक रहेको बताए ।

युनियनका केन्द्रीय सदस्य चित्रा ढकालले प्रदेश निजामती ऐन आएपनि युनियनको माग अनुरुप आउन नसकेको र सबैलाई समेट्न नसकेको भन्दै चिन्ता प्रकट गरिन ।

त्यस अवसरमा कास्की कांग्रेसका सहसचिव नविन सिग्देलले पार्टीमा न्याय र योगदानको मुल्यांकन हुनुपर्नेमा जोड़ दिए ।

यसै गरि आधिकारिक ट्रेड युनियनका कास्की अध्यक्ष भरत भुषाल,युनियनको कास्की चिल्लाता निवर्तमान अध्यक्ष डार्विन लम्साल, उपाध्यक्ष केदार सापकोटा र सचिव ई सुमन शर्मा लगायतले कर्मचारीहरुका विविध समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.