तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य गरौं–सदस्य सचिव घिसिङ

गुरुकुल खबर गुरुकुल खबर
२०७९ साउन २४ मा प्रकाशित
in खेलकुद, Breaking News, गण्डकी प्रदेश, समाचार
नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य गरौं–सदस्य सचिव घिसिङ
34
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च द्वारा सदस्य सचिव घिसिङको सम्मानमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् ।

उनले भने–“म जुन कार्यक्रममा उपस्थित हुन्छु त्यहाँ सहयोग गर्छौं भन्ने कुरा सुन्छु मलाई सहयोगको खाँचो होइन सहकार्य गर्छौं भन्ने प्रतिवद्धताको खाँचो छ ।” खेलकुद विकासमा पोखरा आफ्नो दोश्रो घर हुने बताउँदै सदस्य सचिव घिसिङले पोखराको सामिप्यता र सहकार्य अत्यन्तै बलियो हुने भनाई अघि सार्दै उनले खेलकुद विकासका लागि आफूले इमान्दार प्रयत्न गर्ने उल्लेख गर्दै भने–“नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको योगदान महत्वपूर्ण छ । हामीले नयाँ युगको खेलकुदलाई उचाँईमा पुर्याउन अनुभुती हुने गरी काम गरौं सहयोग होइन सहकार्य गरौं ।”

पर्खाल निर्माण गरेर पोखरा रंगशालाको संरक्षण गर्ने अभियानमा मञ्चले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले सहयोगीहरुलाई सम्मानका लागि निशुल्क कार्डको व्यवस्थापन गर्न सहयोग गर्ने बताए । उनले खेलकुद विकासका लागि गरिएको योगदानको देशभर सन्देश पुर्याउने समेत बताए । अग्रज खेलाडीहरुको विचमा आफूलाई पाउँदा निकै खुसी लागेको बताउँदै सदस्य सचिव घिसिङले पोखरेलीहरुलाई नवौं राष्ट्रिय खेलकुदमा आफ्नो अपनत्व संगै स्वामित्व प्राप्त हुने गरी वातावरण बनाउने प्रतिवद्धता जनाउँदै उनले नवौंका लागि आवश्यक बजेटको समेत व्यवस्था भई सकेको उल्लेख गरे । उनले पोखरा लगायत अन्य ठाउँमा हुने म्याराथनका रुटहरुको प्रमाणिकरण गर्न राखेपले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कोभिड १९ पछि समेत खेलकुद अझै गतिशिल हुन नसकेको धारणा अघि सार्दै सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुद विकासका लागि ‘आइस व्रेक’ गर्ने बताए । उनले नवौं सकिए लगतै नेपाली खेलाडीहरुलाई एक वर्ष भरी नै अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण संगै ऋंखलावद्ध अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजना गर्ने तयारी परिषदले सुरुवात गर्ने उल्लेख गर्दै १४ औं साग, १९ औं एसियाली खेलकुद र पेरिस ओलम्पिकको तयारीमा जुट्ने बताए । “हामी अहिलेको तयारीबाट एसियाली र ओलम्पिकबाट धेरै आशावादी त छैनौ तर कम्तिमा पनि एक स्वर्ण पदक जित्नु पर्छ भन्ने सोंचका साथ खेलाडीलाई निरन्तर प्रशिक्षणमा जुटेका छौं ।” नेपाली खेलाडी ओलम्पिकमा सहभागिताका लागि मात्रै नभएर छनोट चरण पार गर्दै त्यहाँ सम्म पुग्ने र पदक समेत जित्ने गरी तयारी गरिरहेको उनले बताए ।

नेपाली खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद निति आवश्यक रहेको कुरामा जोड दिंदै सदस्य सचिव घिसिङले भने–“हरेक पटक फेरिने सरकार र सदस्य सचिवले आफू बमोजिम ‘कस्मेटिक’ खेलकुद निति अवलम्वन गर्दा खेलकुद विकासबाट पटक–पटक चुकेको छ । यो परम्परालाई तोडिन आवश्यक छ । हामी हतार नगरी व्यापक छलफल चलाएर सबै नेपालीको साझा खेलकुद निति निर्माण गर्ने तयारी गर्नेछौं ।”

सदस्य सचिव घिसिङले जुनियर, यूथ र विश्वविद्यालयस्तरमा खेलकुदको विकासका लागि राखेपले तयारी थाल्ने समेत बताए । “अहिले केही विद्यालय र विश्वविद्यालयस्तरमा प्रतियोगिताहरु सञ्चालन भए पनि ति आयोजनाका लागि मात्रै भएका छन्, अव त्यसो हुने छैन । खेलाडी उत्पादनको मुख्य थलो बन्ने गरी विद्यालय र विश्वविद्यालयहरुमा प्रतियोगिताहरु आयोजना हुनेछन्” उनले भने–“अव नेपाली खेलकुदले यूथ स्पोर्टस खेलको विकासका लागि अघि बढ्ने छ ।” उनले नेपाली खेलकुद विकासका लागि निजी क्षेत्रको साझेदारीमा समेत जोड दिए ।

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, सल्लाहकार जगन बहादुर गुरुङलगायतले नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको भूमिका र पोखरा म्याराथनका बारे सदस्य सचिव घिसिङलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.