तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ठगी, अनियमितता , भ्रष्टाचार, झुट र लुटको खुलेरै विरोध गरौं

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन २९ मा प्रकाशित
in विचार/अन्तरवार्ता
ठगी, अनियमितता , भ्रष्टाचार, झुट र लुटको खुलेरै विरोध गरौं
64
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter
मन्दिरा पराजुली
सरकारकै उच्च प्रशासकहरूले गरेको एक अध्यययनले ७० प्रतिशत कर्मचारी कामचोर रहेको र आफ्नै स्वार्थ सिद्धिमा मात्रै रमाउने गरेको देखाएको हो । सो अध्ययनअनुसार नेपालमा विशेषगरी पाँच प्रकारका कर्मचारी रहेका छन् ।
जसअनुसार पहिलो प्रकारमा सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्नुभन्दा पनि आफ्नै स्वार्थपूर्तिमा रमाउँदै पढ्ने र पढाउने काममा व्यस्त हुने कर्मचारी रहेका छन् ।उनीहरूले सरकारी काममा खासै सरोकार र चासो दिँदैनन् ।दोस्रो प्रकारमा ट्रेड युनियनमा आवद्द भई कामचोर प्रवृत्ति अपनाउने । तेस्रो प्रकारमा संधै आकर्षक ठाउंमा सरुवा हुने र घुसमा मस्ति गर्ने । चौथो प्रकारमा गफैले खाने तर काम र निर्णय केही नगर्ने । पॉचौं प्रकारमा ईमानदार पुर्वक काम गर्ने ( जम्मा ३०%) ।
यो भन्दा वढी लज्जास्पद कुरा के होला ? नागरीकले तिरेको करवाट तलव खाने कर्मचारी नागरीक प्रति उत्तरदायी र ईमानदार कहील्यै नहुने भय । नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो । यो ३० प्रतिशत कर्मचारी नव नियुक्त कर्मचारी होलान सायद । नयॉ नयॉमा जोसजॉगर धेरै हुन्छ र अर्कोतिर परिक्षण काल भएकोले पनि कार्यसम्पादन राम्रोसंग गरेका होलान्।
सरकारी कर्मचारी कामचोर हुनुको अर्को गतिलो प्रमाण भनेको प्राय सेवाग्राहीको चाप धेरै हुने सरकारी कार्यालयमा विचौलियाको विगीविगी हुनु हो । सरकारी कार्यालयमा कुनैपनि सेवालिन जाने सेवाग्राहीको काम सम्वन्धित कार्यालयका कर्मचारी वाटै गरीनुपर्छ ।कर्मचारीले सेवाग्राहीको सहयोगी वनेर सघाउनुपर्छ । फाराम भर्न जान्ने सेवाग्राहीलाई आफैले भर्ने वातावरण वनाउने र नजान्नेको लागी कर्मचारीले भरीदीने हो ।
विचौलिया वाट ग़ैरक़ानूनी तरिकाले काम गराउने हो भने कीन चाहिये सरकारी कर्मचारी ? जव कोहीपनि सेवाग्राहीले नागरीक वडापत्रमा तोकेको शुल्क भन्दा वढी शुल्क तिरेर वाह्य विचौलियाको सहयोगमा आफ्नो कामलिन वाध्य गराईन्छ भने यस्तो कार्य सरासर ठगी धन्दा हो । ग़ैरक़ानूनी काम हो ।
यहॉ विचौलियाको ठगी धन्दाको वारे कुरा गरीरहंदा मलाई धेरै वर्ष पहीलेको एक घटना स्मरण भयो । मैले मेरो आफ्नै काम गर्नका लागी कुनै एक सरकारी कार्यालयमा पुगें । म कार्यालय परिसरमा पुग्न नपाउंदै एकजना विचौलिया मेरो नजीक आए र भने नानी के काम होला ? मैले पनि जे कामको लागी गएको थिए तेही वताएं। उनले मेरो वाटो छेक्दै मलाई मेरो काम उनले गरीदीने भनेर कन्भीन्स गराउन खोजीरहेका थिए । मैले मेरो काम म आफै गर्नसक्छु भने । उनले सुरुमा हज़ार १५ सयजती दीनुस् र तपाईको कागजपत्र दीएर जानुस् १ घन्टापछी तपाईको काम वन्छ भन्दै मलाई निकै प्रभाव पार्न खोज्दै थिए ।मैले कुनैपनि हालतमा तपाईवाट काम गर्दीन भनीरहें । उनले भन्दै थिए पैसा धेरै माग्यो भनेर हो ? तेसो भए चियाखाने पैसा मात्र दीनुस् म काम गरीदीन्छु ।म अझैपनि आफ्नो काम आफै गर्न सक्छु भनेर लाईनमा वसेर आफ्नो पालो कुर्दै थिए । मैले उनलाई प्रश्न गरे चिया त २० रुपैयॉमा आउंछ भनेपछी तपाईले २० रुपैंया दीएपछी काम गर्नुहुन्छ हो ? विचौलियाले हॉस्दै जवाफ दीए २० रुपैयाले त अलि हुन्न सय रुपैया दीनु भनेको के । १५ सयवाट झरेर सय रुपैयॉमा काम गरीदीने रहेछन् भन्ने वुझीयो ।मैलेपनि उनकै अगाडी मेरो काम आफैले गरेर फर्कींए ।
अर्को पटक अर्कै एक सरकारी कार्यालयमा जॉदा पनि यस्तै घटना दोहोरियो । तेहॉ पनि विचैलियाले मलाई अतिरिक्त शुल्क मागेर मेरो काम एकक्षणमै गरीदीने आश्वासन दीए । मलाई विचौलियावाट काम गराउन हुंदैन आफ्नो काम आफै गर्नुपर्छ भन्ने राम्रोसंग थाहा थियो र छ । तेहॉ पनि विचौलियालाई १६ हज़ार दीएपछी काम गरीदीने कुरा थियो ।जवकी मैले मेरो काम म आफैले गरेभने सरकार लाई तिर्नैपर्ने कर जम्मा २ सय तीरेपछी काम सकीन्थ्यो ।
मैले विचौलियालाई नागरीक वडापत्रमा तोकेको शुल्क देखाउंदै भने “ २ सयमा वन्ने काम १६ हज़ार तंपाईलाई किन ? “ विचौलियाले भन्दै थिए “ भीत्र सवैलाई मिलाउन पर्छ कहॉ मैलेमात्र खाने हो र ?” म तेहॉपनि मेरो कामको लागी पालो कुरेर लाईनमा वसीरहेको थिएं । ति विचौलियाले फेरीपनि मेरो नजीक आएर भने “ नानी तंपाई वाठो हुनुहुदो रहेछ भैगो २/४ सय दीनुस् म तपाईको काम गरीदीन्छु ।ठग्न र झुक्याउन पाए १६ हज़ार सम्म असुल्न खोज्नेले पछी गएर २/४ सय र त्योपनि पाईएला जस्तो भएनभने सय रुपैयॉमै काम गरीदीने रहेछन् ।मैले ति विचौलियाकै अगाडी आफ्नो काम आफै गरेर फर्कें ।अव हामी आफै वुझौंत यी विचौलियाहरु कीन यसरी सरकारी कार्यालय परिसरमा सेवाग्राही लाई दीक्क वनाउन अगाडी पछाडी गर्छन् होला ?
हामी पढेर शिक्षित भएर पनि सरकारी कार्यालयमा सेवा लिन जॉदा एक साधारण फाराम भर्न जानीएन भने कीन पढ्नु ? ८ कक्षा वा SLC पास गरेका विचौलियाले गर्न सक्ने काम हामी उच्च शिक्षा लिएर पनि गर्न जान्दैनौं भने हाम्रो पढाईको सर्टीफिकेटको के काम होईन र ? पढेर वुझेका र आफ्नो काम आफै गर्न सक्नेसंग त विचौलियाको यती सारै वार्गेनिड् हुनेरहेछ , त्यो पनि जवरजस्ती गरेर । साधारण ग्रामीण भेगका नवुझ्ने नागरीकलाई कसरी फंसाउंछन् होला विचौलियाले भन्ने कुरा वुझ्न गाह्रो छैन ।
सवैजना सचेत वनौं आफ्नो काम आफै गर्ने वानिको विकास गरौं । विचौलियाको प्रयोग नगरौं । सरकारी कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार वनाऔं ।एक जिम्मेवार र शिक्षित नागरीकले यस्ता ठगी कुरा वुझीन या जान्दीन भनेर उम्कन खोज्नु भनेको लज्जास्पद कुरा हो । हामीले लिएको शिक्षाको वेईज्जती नगरौ । शिक्षित नागरीकको परिचय दीउं ।
ईमानदारीताको वाटो अपनाएर मेहनत र परिश्रम गरेर खाने असल नागरीकको जय होस् । समाजमा हुने ठगी, अनियमितता , भ्रष्टाचार, झुट र लुटको खुलेरै विरोध गरौं ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सत्ता सहकार्यका लागि माओवादी एमाले हिमचिम थप बढेको आकलन, एकीकृत समाजवादी कता भन्ने अन्याेल

शक्तिराष्ट्रहरूको स्वार्थसिद्धि गर्ने थलोको रूपमा नेपाल, आगामी दिन थप चुनौतीपूर्ण हुने अनुमान

२०७९ पुस २१ मा प्रकाशित
कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्नसक्ने बनाउंछौ -गगन थापा

कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्नसक्ने बनाउंछौ -गगन थापा

२०७९ पुस ११ मा प्रकाशित
लेखक खगेन्द्र संग्रौलासँग प्रेमवार्ता- जीवनमा प्रेम गर्न बडो गाह्रो छ, गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ

लेखक खगेन्द्र संग्रौलासँग प्रेमवार्ता- जीवनमा प्रेम गर्न बडो गाह्रो छ, गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ

२०७९ पुस ११ मा प्रकाशित
सबै दलले सत्तालाई केन्द्रमा राखेर विचारलाई विभत्स तरिकाले विकृत बनाउने काम गरे- दाहाल

सबै दलले सत्तालाई केन्द्रमा राखेर विचारलाई विभत्स तरिकाले विकृत बनाउने काम गरे- दाहाल

२०७९ मंसिर २९ मा प्रकाशित

आजको आवश्यकता – प्रजनन् स्वास्थ्य र यौन शिक्षा

२०७९ मंसिर २९ मा प्रकाशित
नेपाली प्रशासक आदेशपालक कारिन्दा हैन, भ्रष्टाचार र कमिसनतन्त्रको भण्डाफोर गर्न सक्ने बन्नुपर्छ

नेपाली प्रशासक आदेशपालक कारिन्दा हैन, भ्रष्टाचार र कमिसनतन्त्रको भण्डाफोर गर्न सक्ने बन्नुपर्छ

२०७९ मंसिर २३ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.