तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रोटरी क्लव पोखरा लेकसाइडको होमस्टे (घरबास) कार्यक्रम सम्पन्न

गुरुकुल खबर गुरुकुल खबर
२०७८ मंसिर २० मा प्रकाशित
in अन्य, अर्थ, गण्डकी प्रदेश, प्रदेश गतिविधि, मनोरञ्जन, विशेष, समाचार
रोटरी क्लव पोखरा लेकसाइडको होमस्टे (घरबास) कार्यक्रम सम्पन्न
43
SHARES
173
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , रोटरी क्लव अफ पोखरा लेकसाइडको आयोजनामा होमस्टे (घरबास) कार्यक्रम २०७८ सम्पन्न गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्लवले तनहुको ब्यास नगरपालिका वडा नम्बर १४ मा रहेको केशवटार होमस्टेमा घरबास कार्यक्रम सम्पन्न गरेको हो ।

ग्रामीण भेगमा स्थापित होमस्टेहरुको प्रवद्र्धनका लागी क्लवले प्रत्येक वर्ष होमस्टे (घरबास) कार्यक्रमको आयोजना गर्ने गरेको र जस अनुरुप यो वर्ष तनहुको केशवटार होमस्टेमा घरबास कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मीन बहादुर गुरुङले जानकारी दिए ।

क्लवमा आवद्ध सदस्यहरुले ग्रामीण भेगमा रहेको होमस्टेमा बसी त्यहांको संस्कृतिको बारेमा जानकारी संगै गाउले परिवेशमा बसोवास गर्दै सदस्यहरुवीच एक आपसमा रमाइलो गर्ने गरी घरबास कार्यक्रमको आयोजना गरिएको हो । यसअघि क्लवको आयोजनामा ल्वाङघलेल, ताङतिङ, र कालावाङ घडेरीमा रहेको होमस्टेमा घरबास कार्यक्रम सम्पन्न भइसकेको छ ।

तनहुको केशवटार मगर बस्तीमा संचालन गरिएको होम स्टेबाट आफुहरुले मगर संस्कृति त्यसमा पनि तनहुमा चर्चित कौडा लाई मौलिक रुपमा नियाल्न सफल भएको समेत कार्यक्रम संयोजक गुरुङले वताए । मौलिक संस्कृति संगै त्यहांको स्थानिय मगर जातिको खानाको परिकारको स्वाद समेत आफुहरुले लिएको वताउदै केशवटारमा होमस्टेलाई ग्रामीण परिवेशको घरहरुमा ब्यवस्था गर्न सके अन्य होमस्टे भन्दा उत्कृष्ट हुने समेत उनले स्थानियलाई सुझाव समेत दिए ।

त्यस्तै रोटरी क्लव अफ पोखरा लेकसाइडका अध्यक्ष हुम आलेले तनहुको मगर गाउ आफु हुर्केको ठाउमा दुई दशक पछि पुग्न पाउदा निकै खुसी लागेको वताउदै अझैपनि ग्रामीण भेगहरुमा मौलिक संस्कृतिहरु जीवित रुपमै रहेको पाउदा निकै खुसी लागेको वताए । मगर बस्तीको मौलिक कौडा नाचलाई केशवटारका स्थानियहरुले जोगाएर राखेको र भावी पुस्ताले पनि यसको सिको गर्न सके होमस्टेमा आउने पाहुनाहरुले मौलिक संस्कृतिलाई नजिकबाट नियाल्ने सक्ने उनको भनाइ रहेको थियो ।

होमस्टेका सल्लाहकार चन्द्र बहादुर आलेले कोभिडका कारण दुई वर्षदेखी बन्द रहेको होमस्टे पछिल्लो समयमा संचालनमा आएको र हालै मात्र रोटरी क्लव अफ न्युरोड पोखराको टोलीले आफुहरुको होमस्टेमा बास बस्न आएकोमा धन्यवाद ब्यक्त गरे ।

केशवटार होमस्टेकै कारण गाउको प्रवद्र्धन भएको र स्थानिय स्तरमा उत्पादिन कृषि उपजले दमौली बजार नगइकनै घरबाटै बिक्री हुन थालेको उनको भनाइ रहेको थियो । स्थानिय महिलाहरुले घरमै बसेर मास, भट्ट, लोकल कुखुरा, खसी बोका, सुंगुरहरु समेत पाल्ने गरेकोले होमस्टेकै कारण महिलाहरु स्वरोजगार बनेको उनले वताए ।

२०७४ सालमा स्थापना भएको केशवटार होमस्टेमा अहिले १७ वटा घरमा होमस्टे सञ्चालन गरिएको छभने एक रातमा ६० जना पाहुनाहरुले बास बस्न सक्ने छन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.