Play

लम्साल अभिनित पाँचौ म्युजिक भिडियो ‘चोखो माया’

गुरुकुल खबर


काठमाडौं–  व्यवसायी एवम् मोडल पूर्ण लम्साल आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चोखो माया’को साथमा आएका छन्। अमेरिकामा बसेर कलाकारितामा सक्रिय लम्साल अभिनित यो पाँचौ म्युजिक भिडियो हो।

रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक  रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ।  रवि मल्लको शब्द रहेको यस गीतलाई  नविन कार्कीले   संगीतवद्द गरेका हुन्।  गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

अमेरिकामा छायांकन गरिएकोमा कस्मेटोलोजिस्ट र अन्तराष्ट्रिय बिजिनेसमा मास्टर्स गर्दै गरेकी बिष्णु मिश्र र पूर्ण लम्साल विचको अन्स्क्रिन रोमान्स प्रस्तुत गरिएको छ। शैलेश घलेले छायांकन गरेको  भिडियोलाई   बिष्णु खड्काले  सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

२० मंसिर २०७८, सोमबार ११:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा