Play

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाको पोल्टामा

गुरुकुल खबर


पोखरा असार २७ । कोपा अमेरिका २०२१ को उपाधिका लागि आइतबार भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले जितेको छ।

ब्राजिलस्थित रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा आइतबार भएको खेलमा अर्जेन्टिनाले उपाधि रक्षा गरेको हो।

खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका डि पाउलले दिएको लामो पासमा डि मारियले सहज गोल गरेका थिए। जुन गोल नै अर्जेन्टिनाका लागि निर्णायक बन्यो । यद्यपी खेलको ८८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी वान भर्सेस वान हुँदा गोल गर्न चुकेका थिए। पहिलो हाफपछि केही दबावमा राखेको ब्राजिलले केही राम्रा अवसर निकाले पनि सदुपयोग गर्न सकेन।

सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो ।

२७ असार २०७८, आईतवार ०८:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा