Play

प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला बिरामी

गुरुकुल खबर


काइँलाकी छोरी नामओती नेम्बाङका अनुसार काइँलाको बोली ठीकसँग बुझिएको छैन । जीउको एक पाटो चलिरहेको छैन । ‘डाक्टरले जोखिम छ भनेका छन्, पाँच दिन यहाँ उपचार चल्ने जानकारी पाएका छौ उनले भनिन् । पत्नी र एक छोरीसहित सुकेधारामा बस्दै आएका छन्

नेपाली कविता क्षेत्रमा उनकोपृथक उपस्थिति छ । इन्द्रबहादुर राई, ईश्वर वल्लभसहित उनले चलाएको तेस्रो आयाम साहित्यक आन्दोलन आजपर्यन्त नेपाली साहित्यमा चर्चित छ ।

८२ वर्षे काइँलाले लिम्बु, नेपाली, अंग्रेजी शब्दकोश  मुन्धुम संकलनलगायत थुप्रै भाषिक सांस्कृतिक योगदान दिएका छन् ।

११ असार २०७८, शुक्रबार २०:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा