काइँलाकी छोरी नामओती नेम्बाङका अनुसार काइँलाको बोली ठीकसँग बुझिएको छैन । जीउको एक पाटो चलिरहेको छैन । ‘डाक्टरले जोखिम छ भनेका छन्, पाँच दिन यहाँ उपचार चल्ने जानकारी पाएका छौ उनले भनिन् । पत्नी र एक छोरीसहित सुकेधारामा बस्दै आएका छन्
नेपाली कविता क्षेत्रमा उनकोपृथक उपस्थिति छ । इन्द्रबहादुर राई, ईश्वर वल्लभसहित उनले चलाएको तेस्रो आयाम साहित्यक आन्दोलन आजपर्यन्त नेपाली साहित्यमा चर्चित छ ।
८२ वर्षे काइँलाले लिम्बु, नेपाली, अंग्रेजी शब्दकोश मुन्धुम संकलनलगायत थुप्रै भाषिक सांस्कृतिक योगदान दिएका छन् ।
११ असार २०७८, शुक्रबार २०:२१ मा प्रकाशित