नेपाली कविता क्षेत्रमा उनकोपृथक उपस्थिति छ । इन्द्रबहादुर राई, ईश्वर वल्लभसहित उनले चलाएको तेस्रो आयाम साहित्यक आन्दोलन आजपर्यन्त नेपाली साहित्यमा चर्चित छ ।
८२ वर्षे काइँलाले लिम्बु, नेपाली, अंग्रेजी शब्दकोश मुन्धुम संकलनलगायत थुप्रै भाषिक सांस्कृतिक योगदान दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-