तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा लोकतान्त्रिक खेलकूदको रक्तदानमा सय यूनिट रगत संकलन (फोटो फिचर)

गुरुकुल खबर गुरुकुल खबर
२०७७ मंसिर १२ मा प्रकाशित
in खेलकुद, गण्डकी प्रदेश, राजनीति, समाचार
पोखरामा लोकतान्त्रिक खेलकूदको रक्तदानमा सय यूनिट रगत संकलन (फोटो फिचर)
27
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा स्थापित नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका छन । कोरोना महामारीका कारण रक्तदान गर्ने व्यक्ति र संस्थाहरु कम भएपछि रक्तसंचार केन्द्र पोखरामा यति बेला रगतको अभाव देखिएको छ । रगतको अभाव पूर्ति गर्ने उद्देश्य सहित नेपाली कांगेसको खेलकूद विभागको निर्देशन र लोकतान्त्रिक खेलकूद संघको सप्ताहव्यापी कार्यक्रम अनुसार संघको कास्की शाखाले रक्तदान कार्यक्रम गरेको हो ।     

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा १० अमरसिंहचोकमा आयोजित रक्तदानमा ९६ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले रक्तदाता विकास गुरुड्लाई ब्लड व्याग हस्तान्तरण गरेर गरिएको थियो । त्यस अवसरमा बोल्दै शर्माले कोरोना महामारीका कारण रगतको अभाव भैरहेको बेला संकलित रगतले धेरैको ज्यान बच्ने बताउनुभयो ।कार्यक्रमका विशेष अतिथी संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले केन्द्रको आह्वान र जिल्लाको पहलमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।                                                                                                        संघका कास्की जिल्ला अध्यक्ष ओम बस्नेतले संघको तर्फबाट धेरै कार्यक्रम हुन नसकेपनि कोरोना प्रकोप भैरहेको बेला रक्तदान कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्द एवं नेपाली कांग्रेसमा क्रियाशील व्यक्तित्वहरुले रक्तदान गरेका थिए । आर्चरी खेलमा अन्तराष्ट्रिय पदक बिजेता असिम शेरचन , नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका युवा गंगाधर पराजुली, नेपाल तरुण दलका विजय गुरुड्, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ प्रदेशका सभापति प्रकाश बराल लगायत करिब एक सय जनाले रक्तदान गरेका थिएं ।

रक्तदाताहरुलाई नेपाली कांग्रेसका युवा नेता गुरु बराल , कास्कीका सचिव सुदिप मोहन भट्टराई, कांग्रेस पोखरा महानगरका कोषाध्यक्ष सुनिल गुरुड्, कांग्रेसका वडा सभापति राजेश गुरुड्ं र उमा ठकुरी महाधिवेशन प्रतिनिधि गिरिराज गौतम , कांग्रेसका युवा नेता एवं पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली, वडाध्यक्षहरु राज कुमार गुरुड्ं र रविन्सन प्रजू , एन्फा कास्कीका अध्यक्ष मिलन गुरुड्ं , निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष राजेन्द्र पहारी , कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल , क्षेत्रीय खेलकूद विकास समितिका सदस्य देवेन्द्र केसी लगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.