तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ललितपुर महानगरले नगरसभामा करीब पाँच अर्बको बजेट प्रस्ताव

गुरुकुल खबर गुरुकुल खबर
२०७७ असार १० मा प्रकाशित
in बाग्मती प्रदेश, राजनीति, समाचार
ललितपुर महानगरले नगरसभामा करीब पाँच अर्बको बजेट प्रस्ताव
33
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर ः ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७÷२०७८का लागि चार अर्ब उनासी करोड पन्ध्र लाख बैसठ्ठी हजार पाँच सय पन्ध्र रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
ललितपर महानगरपालिकाको पाँचौ नगरसभामा बुधबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
महानगरका प्रमुख महर्जनले आर्थिक वर्ष २०७७÷७८को नीति समेत प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नीति लिएको बताए । उनले घरेलु तथा साना उद्योगहरुलाई समेत प्राथमिकतामा राखेर नीति तयार गरेको स्पष्ट पार्दै त्यसै अनुसारको कार्यक्रम ल्याउने स्पष्ट पारे ।
उनले महानगरपालिको जन अपेक्षा अनुसार काम गर्न चुनौती भोगिरहेको अवस्थामा कोभिडले त्यो चुनौती थपिदिएको बताए । उनले कोभिडसँग भाग्ने नभई सर्तक भएर कोरोना जित्न नगरवासीको सहयोग महत्वपूर्ण भएको स्पष्ट पारे ।
प्रस्तुत नीतिमा उल्लेख भए अनुसार महानगरको वडा नं १८, २१, २२, २३, २४, २५,२६, २७, २८, २९लाई कृषि पकेट एरिया घोषणा गर्ने उल्लेख गरिएको छ । महानगरमा २९ वडा रहेका छन् ।
कोभिडका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अघि नै महानगरपालिकाले मल तथा तरकारीको बीउ विजन वडावासीलाई अनुदान दिएको थियो । यी वडाहरुमा महानगरको अन्य वडाहरुमा भन्दा खुल्ला र खेती योग्य ठाउँ धेरै छन् । त्यसैगरी घरभएका जमिन नभएका वडावासीहरुलाई कौसी खेतीको लागि प्रोत्साहित गरिएको बताउँदै यसलाई निरन्तरता दिने प्रमुख महर्जनले बताए ।
यसैगरी एभोकाडो, ड्रयागन फुड, र किवी लगायत फलफूल खेती गर्न प्रोत्साहित गर्ने नीतिमा उल्लेख छ । यसैगरी महानगरपालिकाभित्र फलफूल तथा तरकारी बजारिकरणमा प्रबद्र्धन गर्न चिस्यान केन्द्र स्थापना गर्ने नीति नगरसभामा प्रस्तुत गरिएको छ ।
यसैगरी कोभिड विशेष नीति अन्तर्गत महानगरपालिकाको आवश्यकता अनुसार होल्डिङ सेन्टर निर्माण गर्ने जनाइएको छ । यसैगरी कोभिडको असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । यसैगरी कोभिड हब अस्पतालको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने जनाइएको छ ।
यसैगरी आपतकालिन स्वास्थ्य, विपद व्यवस्थापन,कोभिड १९ तथा अन्य संभावित महामारी रोग नियन्त्रण सम्बन्धी कार्य योजना तयार गरी कार्यान्वयन गर्ने प्रस्तुत नीतिमा उल्लेख छ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले कोभिडका कारण भएको बन्दाबन्दीले चालू आर्थिक वर्षका योजना कार्यान्वयनमा समेत गम्भीर असर परेको बताए । कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख गीता सत्याल र प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराईले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

२०७९ माघ २४ मा प्रकाशित
 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने
गण्डकी प्रदेश

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

२०७९ माघ २४ मा प्रकाशित
 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.