Play

अभिभावकलाई शुल्क बुझाउन अपिल

गुरुकुल खबर


निजी विद्यालयहरुले सरकारको निर्णय विपरित अभिभावकलाई मर्कामा पारेर शुल्क उठाउने निर्णय सार्वजनिक गरेका छन् । चैतको पहिलो सातापछि विद्यालय बन्द गरेका निजी विद्यालयहरुले लकडाउनको अवधिको समेत शुल्क लिने गरी विज्ञप्ति जारी गरेका हुन् । यता, सरकारले भने अब कहिले विद्यालय खोल्ने र भर्नासम्बन्धी कुनै पनि निर्णय सार्वजनिक गरेको छैन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियन नेपाल एन प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति निकालेर शुल्क बुझाउन भनेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयलाई बुझाउनुपर्ने शुल्क भक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागि भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।

९ असार २०७७, मंगलवार १०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा