Play

पोखराका फोटो पत्रकार उमेश पुनलाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखराका फोटो पत्रकार एबम नेपाल फोटो पत्रकार संघ कास्कीका निवर्तमान सचिव उमेश पुनलाई मातृशोक परेको छ । उनकी आमा भिम कुमारी पुन (भमु) को ७० वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार पुनको साउन १९ गते मंगलवार निधन भएको हो । मृगौला रोगबाट पिडित उनको केही समयदेखि  काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा काठमाडौँमा उनको निधन भएको र मंगलबार नै काठमाडौंमै अन्त्येष्टी गरिएको बताइएको छ।

स्वर्गीय पुनको श्रीमान्, १ छोरा र २ छोरी छन् । दिवंगत पुनका छोरा उमेश पुन पोखरामा रहेर फोटो पत्रकारिताका माध्यमबाट पत्रकारितामा सक्रिय रहँदै आएका छन ।

फोटो पत्रकार पुन नेपाल प्रेस युनियन कास्कीका सदस्य समेत हुन। यसै बीच नेपाल प्रेस युनियन कास्की, नेपाल पत्रकार महासंघ कास्की र नेपाल फोटो पत्रकार महासंघ कास्की लगायतका संस्थाले शोक बिज्ञप्ती जारी गर्दै स्व. पुन प्रति श्रद्दान्जली र परिवारमा समबेदना प्रकट गरेका छन ।

२१ श्रावण २०८३, बिहीबार १५:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा